एजेन्टहरुको बढ्दो कारोबारलाई मध्यनजर गर्दै इसेवाले मोबाईल टपअप योजना ल्याएको छ जसमा NTC, Ncell तथा Smart Cell को कारोबार संख्या र कारोबार रकम समावेश गरिएको छ।
यस क्याम्पेन अन्तर्गत निम्न योजना पर्दछन्:
Contents
पहिलो टपअप योजना:
हरेक दिन १,००० रुपैयाँ वा सो भन्दा बढी रकमको मोबाईल रिचार्ज गरी दैनिक ४० देखि २०० सम्म बोनस रिवार्ड पाउनुहोस्।
दैनिक कारोबार | रिवार्ड पोईन्ट |
१,००० रुपैयाँ देखि २,४९९ रुपैयाँसम्म | ४० |
२,५०० रुपैयाँ देखि ४,९९९ रुपैयाँसम्म | ६० |
५,००० रुपैयाँ देखि ७,४९९ रुपैयाँसम्म | १०० |
७,५०० रुपैयाँ भन्दा बढी | २०० |
(नोट: यस योजना B, C, D कमिशन प्रोफाइलमा पर्ने तथा नयाँ बन्ने एजेन्टका निम्ति लागू हुनेछ ।)
दोस्रो टपअप योजना:
हरेक दिन २,५०० रुपैयाँ वा सो भन्दा बढी रकमको मोबाईल रिचार्ज गरी दैनिक ४० देखि २०० सम्म बोनस रिवार्ड पाउनुहोस्।
दैनिक कारोबार | रिवार्ड पोईन्ट |
२,५०० रुपैयाँ देखि ४,९९९ रुपैयाँसम्म | ४० |
५,००० रुपैयाँ देखि ७,४९९ रुपैयाँसम्म | ६० |
७,५०० रुपैयाँ देखि ९,९९९ रुपैयाँसम्म | १०० |
१०,००० रुपैयाँ भन्दा बढी | २०० |
(नोट: यस योजना A+, A कमिशन प्रोफाइलमा पर्ने एजेन्टका निम्ति लागू हुनेछ ।)
तेस्रो टपअप योजना:
हरेक दिन १० पटक वा सो भन्दा बढी मोबाईल रिचार्ज गरी दैनिक ५० बोनस रिवार्ड पाउनुहोस्।
दैनिक कारोबार | रिवार्ड पोईन्ट |
१० वटा भन्दा बढी | ५० |
(यस योजना E, F कमिशन प्रोफाइलमा पर्ने एजेन्टका निम्ति लागू हुनेछ ।)
यो रिवार्ड योजना कहिलेसम्म चल्नेछ?
यो रिवार्ड योजना भाद्र ३१ सम्म लागू हुनेछ ।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App
हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
That’s great offer all eSewa user
मेरो कुन पोजिशन हो । मेरो e sewa id 9841960483 ho
इसेवा ले पुनः ११ मा ५०० को अफर लिएर आको छ है
https://www.kamaldhital.com.np/2020/06/esewa-new-schemerecharge-of-500-on-rs-11.html?m=1
my rank
3rt ko yojana ali bujena
rimetance ma saral sulab upaya chayo
Reward point aayana
Electricity bil pament reword points kati aaun chha
के रिचार्ज गर्ने क्यास ब्याक घटेको घेटैकै छ सरकार
Ke ho yo A B C E F
K kasri paienchh mero ta 500 rewards bhayo jankari pau
Ncel ma percent baddan
Ru. 11 ma 500 offer bujhen m.