आदरणीय महानुभावहरु,
डिसहोम रिचार्ज तथा टपअपमा वोनसको योजना लागु हुनेगरि तालिका नम्बर १ मा उल्लेखित दरमा परिमार्जन गरिएको जानकारी गराउँदछौं ।
(तालिका नम्बर १)
क्र.स.
|
कारोवार रकम रु (मासिक)
|
थप कमिशन प्रतिशत
|
१
|
५०,०००—१,२०,०००
|
०.१०%
|
२
|
१,२०,००१ —२,००,०००
|
०.२५%
|
३
|
२,००,००१ —४,००,०००
|
०.५०%
|
४
|
४,००,००० +
|
०.६०%
|
साथै रु १००० देखि रु १०००० सम्मको डिसहोमको रिचार्ज कार्ड खरिदमा मात्र बोनसको योजना तालिका नम्बर २ मा उल्लेख भएअनुसार रहेको छ ।
(तालिका नम्बर २)
क्र. स | रिचार्ज कार्ड (मूल्यवर्ग) |
परिमाण (मासिक) |
रिचार्ज बोनस |
१ | रु १००० | २० | रु ४०० |
२ | रु २००० | १० | रु ६०० |
३ | रु ३००० | १० | रु ११०० |
४ | रु ४००० | ५ | रु ८०० |
५ | रु ५००० | ५ | रु १२०० |
६ | रु ६००० | ५ | रु १६०० |
७ | रु ७००० | ५ | रु २००० |
८ | रु ९००० | ५ | रु २५०० |
९ | रु १०००० | ५ | रु ३००० |
शर्तहरु :
- योजनाको गणना अग्रेजी क्यालेण्डर अनुसार मासिक रुपमा गरिनेछ ।
- तालिका नम्बर १ को योजना डिसहोम रिचार्ज कार्ड तथा टपअप दुवैमा मान्य हुनेछ ।
- तालिका नम्बर २ को योजना डिसहोमको रिचार्ज कार्ड खरिदमा मात्र लागु हुनेछ ।
- तालिका नम्बर २ को योजनामा सहभागी हुन अनिवार्य रुपमा माथि उल्लेखित परिमाण अनुसारको रिचार्ज कार्ड खरिद गरेको हुनुपर्नेछ ।
- तपाइले पाउने रिचार्ज बोनस अर्काे महिनाको पहिलो हप्ताभित्र तपाइको इसेवा आइडीमा उपलब्ध गराइनेछ ।
- थप कमिशन प्राप्त गर्न आफूले गरेको डिसहोमको जम्मा कारोवार रकमको जानकारी चाहिएमा यसै योजनाको अन्त्यमा उल्लेख गरिएको ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।
आशा छ यो योजनाले तपाइको व्यापार, व्यवसाय वृद्धि गर्नमा अझै धेरै हौसला मिल्नेछ ।
थप जानकारीको लागि :
सम्पर्क नम्बर: ०१–४४३८७२१
इमेल ठेगाना : [email protected]