Contents
जती धेरै पोइन्ट नियुक्ती,
त्यती धेरै आम्दानी !!!
इसेवा जोन भइ कार्यरत व्यवसायीहरुका निम्ती इसेवामार्फत थप लाभ कमाउने अफर यही फाल्गुण महिना देखी असार सम्मका लागि लागु हुनेछ । यस अफर अन्तर्गत आफ्नो मातहतमा सकृय पोइन्टहरु बनाएबापत हरेक पोइन्टको आकर्षक बोनस कमाइनेछ ।
इसेवा जोनहरुका निम्ती सुनौलो अफर |
||
स्थानीय तह | मासिक लक्ष्य | बोनस प्रती पोइन्ट |
गाउँपालिका |
१५+ सकृय पोइन्ट |
३०० |
५० भन्दा कम पोइन्ट भएका नगरपालिका |
१५+ सकृय पोइन्ट |
२०० |
५० भन्दा बढी पोइन्ट भएक नगरपालिका | ३०-५० | १०० |
५१-१०० | १५० | |
१००+ | २०० | |
टप ५ सकृय पोइन्ट | हरेक महिना २०,००० रिवार्ड पोइन्ट |
नोट: फाल्गुण महिनामा बनेका नयाँ पोइन्टहरुले नै सकृय भएर इसेवामा कारोबार गरेको हुनुपर्नेछ ।