इसेवा एप प्रयोग गरी DEMAT खाता नविकरण गर्ने प्रकृया:
१. एपको होम स्क्रीनमा देखाइएको Finance को आइकन मा थिच्नुहोस् । यदि Financeको आइकन देखिएको छैन भने View More मा थिच्नुहोस् ।
२. आफूले शुल्क बुझाउन चाहानुभएको Finance को आइकनमा थिच्नुहोस् ।
३. ग्राहक नम्बर, खातावालाको नाम, मोबाईल नम्बर भर्नुहोस् ।
४. अब DEMAT/ Meroshare New मध्य आफूलाई चाहिएको अप्सन रोज्नुहोस् र टिप्पणी भरी Proceed बटनमा थिच्नुहोस् ।
५. देखाइएको विवरण सबै ठिक छ भनि जाँच गरी Confirmमा थिच्नुहोस् र आफ्नो MPIN/ Password राखी नविकरण प्रकृया पुरा गर्नुहोस् ।
थप सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई Facebook, Instagram and Twitterमा follow गर्न नभुल्नुहोला ।
Very impressive and can i also renew my meroshare from here,
Hello Sir,
You can renew your MeroShare account using eSewa.
Thank you.
do we have pay option for NIBL Ace Capital?
Can we renew DMAT of MACHHAPUCHRE BANK .
Also give me price to renew DMAT
Hello Sir,
Thank you for the query. DEMAT renewal services for Machhapuchre Bank from eSewa will be made available soon.