नेपाल इन्स्याेरेन्सकाे बीमा प्रिमियम तिर्न निम्न लिखीत प्रक्रिया अपनाउनुहाेस्:
१. इसेवा लगिन गर्नुहोस् ।
२. सर्च बारमा थिच्नुहोस् र “Nepal Insurance Company Limited” लेखी देखाइएकाे Icon मा थिच्नुहोस्।
३. Policy Type, Branch, Insurance Type, रकम तथा अन्य सम्पूर्ण विवरण भर्नुहाेस् र Proceed मा थिच्नुहोस्।
४. देखाइएकाे विवरण सहि छ भनी जाँच गरी “Confirm” मा थिच्नुहोस्।
५. अब आफ्नो MPIN/ Password राखी बिमा महसुल भुक्तानी प्रक्रिया सम्पन्न गर्नुहोस् ।
थप सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई Facebook, Instagram and Twitterमा follow गर्न नभुल्नुहोला।