हरेक वर्षझैं नेपाल टेलिकमले लिएर आएको छ दशैंको अवसरमा विभिन्न आकर्षक अफर । मोबाइल रिचार्जमा पाउनुहोस् २0 प्रतिशत सम्म बोनस र २ प्रतिशत क्यसब्याक।
इसेवाबाट रिचार्ज कार्ड किन्दा:
१. ५०, १०० र २०० को रिचार्ज कार्डमा १० प्रतिशत बोनसका साथै २ प्रतिशत क्यासब्याक ।
२. ५०० र १००० को रिचार्ज कार्डमा २० प्रतिशत बोनस र २ प्रतिशत क्यसब्याक ।
इसेवाबाट टप अप गर्दा:
१. १० भन्दा माथीको टपअपमा १० प्रतिशत बोनसका साथै २ प्रतिशत क्यासब्याक ।
२. ५०० भन्दा माथीको टपअपमा २० प्रतिशत बोनस र २ प्रतिशत क्यसब्याक ।
यो अफर आगामी 27th October देखि 2nd November सम्म प्रदान गरिने छ । १० प्रतिशत बोनस ३ दिन भित्र उपयोग गरिसक्नु पर्ने छ भने २० प्रतिशतको बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्ने छ ।
Sir bank transfer ma Mega bank kina dekhairaxain
Good offer but its touch much limit time.
बोनस प्रयोगको समयसिमा तोक्नु Ncell को प्रबृति हो।
Ramro but bonus time duration is very short.
thik vannu vayo
Thank you so much sir, we are proud of you. Whishing you all the best.
My esewa recharge has not working please can you help me
Hello Sir,
Please reach us at our face book messenger or viber us at +977 9868842121 in case you are facing any problems.
Thank you.
Is that bonus amount works only for
NTC network or other networks too ?
Khoi maile ta poisa back payana ni