मात्र ११ रुपैयाँमा ५०० को टपअप जित्ने मौका पुन: एक पटक !!

११ रुपैयाँमा ५०० को टपअप

पछिल्लो रु ५० मा ५०० को टपअपको लोकप्रियताबाट थप उत्साहित हुँदै हामी तपाईंमाझ मात्र ११ रुपैयाँमा ५०० को टपअप अफर लिएर पुन: उपस्थित भएका छौँ। यस योजनामा सहभागी भई ४० जना भाग्यशाली विजेताले ५०० को टपअप जित्न सक्नुहुनेछ। 

साथै, यदि तपाईं यस योजनामा सहभागी हुनुभयो तर पुरस्कार जित्नुभएन भने तपाईंको इसेवा वालेटमा उक्त ११ रुपैयाँ फिर्ता आउनेछ।

यस योजना (रु ११ मा रु ५०० को टपअप) मा सहभागी हुँदा ध्यान दिनुपर्ने नियम र शर्तहरु यसप्रकार छन्:

१. यो अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूलाई लागू हुनेछ।

[नोट: KYC प्रमाणित गरिनसकेका प्रयोगकर्ताले यस अफरमा सहभागी हुँदा KYC प्रमाणिकरणका लागी रिक्वेस्ट पठाई श्रावण ३२ (16 August) भित्रमा प्रमाणित गरिसक्नुपर्नेछ। ]

२. यस अफरमा श्रावण २६ देखि श्रावण ३२ सम्म (10 August – 16 August) सहभागी हुन सकिनेछ।

३. ४० भाग्यशाली विजेताहरुको नाम २०७७ भाद्र २ मा ब्लग मार्फत घोषणा गरिनेछ र योजनामा सहभागी गर्ने बेला Mobile Number For Topup मा दाखिला गरिएको मोबाईलमा टपअप प्रदान गरिनेछ।

४. यो अफर प्रोमोसनका लागि मात्रै ल्याईएको हो। यो नेपालको प्रचलित कानून अन्तर्गत वर्जित जुवा, सट्टेबाजी, वा बेटिङ अन्तर्गत पर्दैन। ईसेवाले विजेता बाहेक अन्य सबै प्रयोगकर्तालाई यस अफरमा सहभागी हुन भुक्तानी गरिएको उक्त ११ रुपैयाँ रकम फिर्ता गरिनेछ।

५. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ। प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।

६. कुनै संकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ। 

७. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ।

८. आवश्यक परेको खन्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ।

९. अफर योजनामा सहभागी भई प्रयोगकर्ताले आफ्नो मोबाईल नंबर इसेवाको प्रोमोसनल गतिविधि, मार्केटिङ वा कुनै पनि प्रशासनिक मामिलाहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यका लागि प्रयोग गर्न मन्जुरी दिनेछन्।

१०. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन।

११. यस अफरमा विजेता नहुने ग्राहकहरुको इसेवा वालेटमा भाद्र ५ (August 21 ) भित्रै उक्त ११ रुपैयाँ फिर्ता आउनेछ।

के तपाईं यस अफरमा भाग लिन तयार हुनुहुन्छ ?

तल दिइएको प्रकृया मार्फत १ मिनेटमै यस अफरमा सहभागी हुनुहोस्।

  1. eSewa एपमा लग-इन गर्नुहोस्।
  2. Popular Services मेन्यूमा गई Rs. 11 Offer आईकनमा ट्याप गर्नुहोस्।
  3. योजना जित्नुभएमा टपअप गराउन चाहनुभएको मोबाईल नम्बर दाखिला गर्नुहोस्। 
  4. Offer मा Rs. 11 maa 500 topup छानी Proceed बटनमा ट्याप गर्नुहोस्।
  5. Confirm बटनमा ट्याप गर्नुहोस् अनि आफ्नो MPIN / Fingerprint दाखिला गर्नुहोस्।

यति गरिसकेपछि तपाईंको सहभागीता प्रकृया पूरा हुनेछ।

के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनिअपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

225 thoughts on “मात्र ११ रुपैयाँमा ५०० को टपअप जित्ने मौका पुन: एक पटक !!

  1. This is my first time doing something like this I don’t know what gonna happen

  2. ईसेवा बाट सबै जना लाई कारोबार गनॅ सहज भएको छ

  3. ल फेरि इसेवा ले ११ मा ५०० रिचार्ज गर्न मिल्ने अफर लिएको छ है मौका को फाइदा उठाउनुस्

  4. wow सुवर्ण अवसर
    यता नेपालगन्ज मा लक डाउन छ यही मौकामा जितिन्छ क्या हो ५०० रिचार्ज 😍😘😍 #esewa

  5. मात्र 11 रुपैयाँमा 500 को टपअप जित्ने मौका पुन:एक पटक

  6.  approved.

    मात्र 11 रुपैयाँमा 500 को टपअप जित्ने मौका पुन:एक पटक

  7. I participated many time in many offers but i never win i hope that this time i can win

  8. Can I participate more than once? And if I participate 10 times using 110 rupees in same mobile number and I win one topup then the remaning 99 rupees will be refunded or not?

  9. इसेवा ले मात्र 11 म 500भन्ने जस्ता धेरै स्किम ल्यायो तर आज सम्म एस्लाइ परो भनेर कुन चै सार्बजनिक गरेको छ|मान्छे लाई बेकुब बनाउने खेल किन रचिन्छ| पैसा त फिर्ता हुन्छ तर पैस फिर्ता हुनु भन्दा पनि बेकुब बनाउने काम किन

    1. नमस्ते सर
      हाम्रो यो भन्दा अघिको सबै रु ११ योजनाका विजेताहरु यही ब्लग द्वारा घोषणा गरिएको छन् । तपाईंले तलको लिंक द्वारा पनि विजेताको नियमावली हेर्न सक्नुहुनेछ । योजनामा रुची देखाउनुभएकोमा धन्यवाद ।
      Winners of रु. ११ मा ५०० टप अप Offer
      Winners of रु. ११ मा ५०० टप अप Offer

  10. Bisheswar Kumar Yadav rauthat Nepal kathariya
    Father name : Hotilal Yadav
    Grandfather name: mangni ray Yadav

  11. I think this day is my lucky. In just moment my vanji was born and another i heard this news. Hope i will win this😊

  12. Popular service ma mero rs 11 offer dhekhaudaena ta …
    I had already filled the kyc form

  13. Can we take part multiple times? And if I participate 10 times spending 110 rupees in same mobile number and I won one time than will 99 rupees be returned?

    1. नमस्ते सर,
      रु ११ को लागि आफ्नो इसेवा एप को statement हेर्नुहुन अनुरोध गर्दछौँ । यदी रकम फिर्ता पाउनुभएको छैन भने हामिलाई हाम्रो Facebook वा Viber number +9771234512345 मा सम्पर्क गर्नुहोला ।
      धन्यवाद

  14. Please make sure it is fair….
    I feel, it is not fair…i played so many times but never won.

  15. Hello esewa service i m a new user and this too good. I hope i will get a chance to win it because i want to win so please help me. Thankyuh esewa❤️

  16. There
    Rs 11 for 500 recharge offer
    Can I do multiple use
    More then one number and time ?

  17. Jaba apply garna nai mildai Na ani kina lako yo offer.., matra error , error..aauxa..3 din dekhi try gardai xu…uuff.Wat the hell,

  18. Can I also participate my number
    9866179381 chance parye vane send gardinu hai sir.please
    🙏🙏🙏🙏🙏🙏🥺🥺🥺🥺🥺🥺🥺🥺

  19. sala maila 11 ma 500 ko topup 2 choti garako xu aaila samma 1rs ne paako xina maila mero 22 rs payana vanee tme haru lai report handinxu😠😠😠😠😠

    1. Hello Sir,
      Rs. 11 of our previous offers has been refunded to all the non-winning participants. Please check your statements, in case of any issues, please message us in our Facebook messenger or Viber us at =9771234512345 and our representatives will be there to help you.
      Thank you.

    1. नमस्ते सर
      यस योजनामा ग्राहकहरुले जती चोटी पनि भाग लिन सक्नुहुनेछ । यदी योजनामा जित्नुभएन भने सम्पूर्ण कारोबारको रकम योजनाको अन्त्यमा फिर्ता गरिनेछ ।

  20. Never got Rs. 11/- refunded yet. Will the organizer send back my Rs. 11 This time. I have been trying almost all d offers.

    1. Hello Miss,
      Previous refund for previous Rs. 11 offers have already been provided. Please check your statements inside eSewa app, in case of any issues, please message us in our Facebook messenger or viber us at +9771234512345 and our representatives will be there to help you.
      Thank you.

  21. अफरमा सहभागी भैयो जितिन्छ भन्ने आसामा छु

    1. नमस्ते सर
      तपाईं ले आफ्नो License वा Voters ID बाट पनि KYC दर्ता गर्न सक्नुहुनेछ ।
      धन्यवाद

  22. Thank you sir tapai ko offer ko karan hamilai dherai lab bhayo yestai kahilekahi offer dida ramro hunxa thank you sir

  23. एउटा आइ डि बाट कति पटक सम्म कति वटा मोबाईल मा topup को लागि sms गर्न मिल्छ

    1. नमस्ते सर
      यस योजनामा ग्राहकहरुले जती चोटी पनि भाग लिन सक्नुहुनेछ । यदी योजनामा जित्नुभएन भने सम्पूर्ण कारोबारको रकम योजनाको अन्त्यमा फिर्ता गरिनेछ ।

  24. नमस्ते सर
    यस योजनामा ग्राहकहरुले जती चोटी पनि भाग लिन सक्नुहुनेछ । यदी योजनामा जित्नुभएन भने सम्पूर्ण कारोबारको रकम योजनाको अन्त्यमा फिर्ता गरिनेछ ।

  25. Maile yesma participate Garda Pani Mero number ma notification nnaii aayena ta esewa Bata ..

  26. कहिले हाे यसकाे रिजल्ट अनि के मार्फत हेर्ने हाे ?

  27. Yo choti luck laagyo my lord … I got top-up on my number.
    Thanks..
    E-sewa is great 🙏🙏…

Comments are closed.