मात्र ५० रुपैयाँमा ५०० को टपअप जित्ने मौका !

मात्र ५० रुपैयाँमा ५०० को टपअप जित्ने मौका !! आजै सहभागी हुनुहोस्

रु ११ अफरको लोकप्रियताबाट थप उत्साहित हुँदै यस पटक हामीले तपाईंमाझ लिएर आएका छौँ रु ५० मा रु ५०० को टपअप जित्न सकिने अफर। यस योजनामा सहभागी भई ४० जना भाग्यशाली विजेताले ५०० को टपअप जित्न सक्नुहुनेछ। 

साथै, यदि तपाईं यस योजनामा सहभागी हुनुभयो तर पुरस्कार जित्नुभएन भने तपाईंको इसेवा वालेटमा उक्त ५० रुपैयाँ फिर्ता आउनेछ।

यस अफर योजनामा सहभागी हुन यहाँ क्लिक गर्नुहोस्। (लिङ्क खोल्न इसेवा एप इन्स्टल गरिएको Android वा iOS device प्रयोग गर्नुहोस्।)

यस योजना (रु ५० मा रु ५०० को टपअप) मा सहभागी हुँदा ध्यान दिनुपर्ने नियम र शर्तहरु यसप्रकार छन्:

१. यो अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूलाई लागू हुनेछ।

[नोट: KYC प्रमाणित गरिनसकेका प्रयोगकर्ताले यस अफरमा सहभागी हुँदा KYC प्रमाणिकरणका लागी रिक्वेस्ट पठाई जुलाई १५ (असार ३१) भित्रमा प्रमाणित गरिसक्नुपर्नेछ। ]

२. यस अफरमा असार २३ देखि असार ३१ सम्म (7 July – 15 July) सहभागी हुन सकिनेछ।

३. ४० भाग्यशाली विजेताहरुको नाम २०७७ साउन २ मा ब्लग मार्फत घोषणा गरिनेछ र योजनामा सहभागी गर्ने बेला Mobile Number For Topup मा दाखिला गरिएको मोबाईलमा टपअप प्रदान गरिनेछ।

४. यो अफर प्रोमोसनका लागि मात्रै ल्याईएको हो। यो नेपालको प्रचलित कानून अन्तर्गत वर्जित जुवा, सट्टेबाजी, वा बेटिङ अन्तर्गत पर्दैन। ईसेवाले विजेता बाहेक अन्य सबै प्रयोगकर्तालाई यस अफरमा सहभागी हुन भुक्तानी गरिएको उक्त ५० रुपैयाँ रकम फिर्ता गर्नेछ।

५. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ। प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।

६. कुनै संकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ। 

७. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ।

८. आवश्यक परेको खन्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ।

९. अफर योजनामा सहभागी भई प्रयोगकर्ताले आफ्नो मोबाईल नंबर इसेवाको प्रोमोसनल गतिविधि, मार्केटिङ वा कुनै पनि प्रशासनिक मामिलाहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यका लागि प्रयोग गर्न मन्जुरी दिनेछन्।

१०. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन।

११. यस अफरमा विजेता नहुने ग्राहकहरुको इसेवा वालेटमा साउन ७ (जुलाई २२ ) भित्रै उक्त ५० रुपैयाँ फिर्ता आउनेछ।

के तपाईं यस अफरमा भाग लिन तयार हुनुहुन्छ ?

तल दिइएको प्रकृया मार्फत १ मिनेटमै यस अफरमा सहभागी हुनुहोस्।

  1. eSewa एपमा लग-इन गर्नुहोस्।
  2. Popular Services मेन्यूमा गई Rs. 50 offer आईकनमा ट्याप गर्नुहोस्।
  3. योजना जित्नुभएमा टपअप गराउन चाहनुभएको मोबाईल नम्बर दाखिला गर्नुहोस्। 
  4. Offer मा Rs. 50 maa 500 topup छानी Proceed बटनमा ट्याप गर्नुहोस्।
  5. Confirm बटनमा ट्याप गर्नुहोस् अनि आफ्नो MPIN / Fingerprint दाखिला गर्नुहोस्।

यति गरिसकेपछि तपाईंको सहभागीता प्रकृया पूरा हुनेछ।

 

के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनिअपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, Viber Community मा follow गर्नुहोस्।

112 Comments

  1. Great work. A encouraging service for people to use online services in their daily life.

  2. रिचार्ज गरे मात्र हुनि होकि अरु पनि केही गर्नु पर्छ

  3. एकदमै राम्रो हो । तर विजेता को पहिचान गर्दा लाईभ गर्नु पर्यो। यसरी आफै विजेता चुन्दा अपारदर्शिता देखियो।

  4. Result एक दम पारदर्शी हुनु पर्यो। Result announce Garda live garira garnu paryo.

  5. Thank you esewa to encouraged people to using esewa i love it, giving such good offer alway

  6. Lucky draw Esewa ko Facebook page ma live hinuparchha natra yeslai lucky draw banna mildaina…..

  7. Please iPhone ko lucky draw ra 50=500 ko top-up Television ko kunai channel wa Facebook page ma live garera garnu paryo..

  8. जति सुकै भाग लिएमा पर्नि कहिल्यै होइन।

  9. I’m afraid of esewa now since i didn’t receive loaded money from mobile banking to my esewa id. Complained several time but issue is not solved yet.

    1. Hello Sir,
      Hope your issue has been resolved. If not, Please message us in our Facebook messenger, or Viber us at +9771234512345.
      Apologies for the delayed response.

  10. Thnku esewa to give offer to win that 500 recharge You r the best app in nepal I love it

  11. एक पटक मात्र हो कि जति पटक नि सहभागी हुन पाइन्छ यो अफर मा ?

  12. I also didn’t received yet the refund previously offer rs.11 .. didn’t think now also will get refund in this offer ..

    1. Hello Sir,
      The amount has been refunded. Please check your eSewa statement. For any queries or issues, please contact us in our Facebook messenger, or Viber us at +9771234512345.
      Thank you.

  13. kyc भरे नभरे को कसरी थाहा पाउने

  14. Don’t waste money on such offers rather use for your family they need it . Rs 50 is not small amount.

  15. राम्रो अति राम्रो Ncell customer ko हितमा छ प्रगति को सुभकामना ।

  16. 11 ma 500 topup ko offer naparne lai money return policy thiyo k vayo. Kin return vaen ?????

  17. Dachai ho ki hawa ho usho bhaye mani garxu ni tw k hudo rahe xa e-sewa le sachai afno garhak lai offr de ko hoki heina herum

    1. Hello Sir,
      The amount has been refunded. Please check your eSewa statement. For any queries or issues, please contact us in our Facebook messenger, or Viber us at +9771234512345.
      Thank you.

  18. It is my opinion that the winner should be announced live on the Facebook page or anywhere else.

    1. Hello Sir,
      The amount has been refunded. Please check your eSewa statement. For any queries or issues, please contact us in our Facebook messenger, or Viber us at +9771234512345.
      Thank you.

  19. Maile Kyc ma registered garisake teii ni participate huna mileko xena, participate huna khojda aafai app exit hunxa+ aajkal jati top-up Garda ni reward point badeko Xena ..need suggestions??

    1. Hello Sir,
      Please contact us in our Facebook messenger, or Viber us at +9771234512345 and our representatives will be there to help you solve this issue.
      Thank you.

  20. कृपया लाइभ मार्फत गेम खेलाउनु होला
    ग्राहकको हितमा ध्यान राखी esewa ले हाम्रो मन जित्न सकोस्

    1. Hello Sir,
      The amount has been refunded. Please check your eSewa statement. For any queries or issues, please contact us in our Facebook messenger, or Viber us at +9771234512345.
      Thank you.

  21. Yo offer sakkeyapaxi poiisa back hunxa bhaneyko back naii bhayena taw Mero 50 rs back bhayena

    1. Hello Sir,
      The amount has been refunded. Please check your eSewa statement. For any queries or issues, please contact us in our Facebook messenger, or Viber us at +9771234512345.
      Thank you.

Comments are closed.