Search

Scan to Pay गर्ने र गराउने दुबैका लागि, Fonepay को आकर्षक अफर!

Scan to Pay गर्ने र गराउने दुबैका लागि, Fonepay को आकर्षक अफर!
नेपाल भरका सबै नागरिक माझ डिजिटल फाइन्यान्सको पहुँच पुर्‍याउने डिजिटल नेपालको उद्देश्य राखेको F1Soft ले Fonepay Scan to Pay मार्फत किराना पसल देखि लिएर होटल, स्कूल, हस्पिटल साथै एरपोर्ट सबै तिर अनलाईन भुक्तानी गर्न मिल्ने सुविधा लिएर आइसकेको छ । यही सुविधालाई अगाडी बढाउँदै Fonepay ले Scan गर्ने र गराउने दुबैका लागि लिएर आएको छ आकर्षक अफरScan to pay गर्नुहोस् र पाउनुहोस् १००% क्यास्ब्याक, मोबाईल, अन्य आकर्षक उपहारका साथै Dubai समेत घुम्ने मौका । अब Scan to Pay गर्नुहोस्, गराउनुहाेस्  र उपहार जित्ने मौका पाउनुहोस् । आजको दिन सम्ममा इसेवाको २०+ ग्राहकहरुले उपहार जित्न सफल भइसकेका छन् :
विजेता उपहार
अम्रित थापा १०० % क्यासब्याक
रत्नेश्वर प्रसाद चन्द १०० % क्यासब्याक
अनिश प्रधान १०० % क्यासब्याक
पिताम्बर ध्वज सिंह १०० % क्यासब्याक
रेगन भण्डारी १०० % क्यासब्याक
रूबिना श्रेष्ठ १०० % क्यासब्याक
कमल न्यउपाने १०० % क्यासब्याक
प्रबिन श्रेष्ठ मोबाईल
डा दिपक रेग्मि १०० % क्यासब्याक
शन्तोष बुढाथोकी १०० % क्यासब्याक
निशु भङ्गड १०० % क्यासब्याक
सिद्धी नेउपाने १०० % क्यासब्याक
राम शाह १०० % क्यासब्याक
ईन्द्र प्रसाद ढकाल १०० % क्यासब्याक
रोज बहादुर श्रेष्ठ १०० % क्यासब्याक
अनिल दास १०० % क्यासब्याक
एलेक्स डङ्गोल १०० % क्यासब्याक
गौरव मलेगो १०० % क्यासब्याक
बुद्ध नारायण श्रेष्ठ १०० % क्यासब्याक
समीर गौतम १०० % क्यासब्याक
दिवाकर श्रेष्ठ १०० % क्यासब्याक
डोल्कर ल्हामु गुरुङ्ग् १०० % क्यासब्याक
अनिल कुमार चौधरी १०० % क्यासब्याक
धन कुमार मगर १०० % क्यासब्याक
बिक्रम थापा १०० % क्यासब्याक
इशक खान १०० % क्यासब्याक
 

अब Scan to Pay गर्नगराउन थाल्ने हैन त ?