QR Code बाट भुक्तानी लिनुहोस् र १००० रिवार्ड पोइन्टको मज्जा उठाउनुहोस्!
तापाईंहरूको असीम सहभागिता र प्रोत्साहन प्रती हामी निकै आभारी छौँ। यही सहभागीता लाई ध्यान दिँदै यो योजनालाई थप एक महिनाका लागु गरेकाछौँ ।
इसेवामा QR Agent भई कारोबार गरिरहनुभएका सम्पूर्ण व्यापारीहरुलाई मध्यनजर गर्दै इसेवाले बोनस रिवार्ड योजना ल्याएका छौँ । यस योजना अन्तर्गत मासिक रुपमा तपाईंले १००० रिवार्ड पोइन्ट जित्न सक्नुहुनेछ ।
यो योजना जुलाई १ देखि जुलाई ३१ सम्मका लागि लागु हुनेछ ।
निम्न लिखित कारोबारको आधारमा रिवार्ड पोइन्ट प्राप्त गर्न सक्नुहुनेछ:
| युनिक QR भुक्तानी गणना | रिवार्ड पोइन्ट उपहार |
|
३ |
३०० |
|
५ |
५०० |
| १० |
१००० |
योजनामा सहभागी हुन ध्यान दिनुपर्ने शर्तहरु:
- यो योजना QR सेवा लिनुभएका इसेवा Agent हरुका लागि मात्र लागु हुनेछ । - १०० रुपैयाँ वा माथिको QR भुक्तानीको कारोबार मात्र गणना गरिनेछ । - ग्राहकहरुले आफ्नो इसेवा वा मोबाईल बैंकिङ प्रयोग गरी QR भुक्तानी गर्न सक्नेछन् । - योजना अवधि सकिएपछि १० वटा वा धेरै युनिक QR भुक्तानी लिनुहुने एजेन्टहरुको इसेवा खातामा रिवार्ड पोइन्ट प्रदान गरिनेछ । - योजना अवधि सकिएको ७ दिन भित्र रिवार्ड पोइन्ट प्रदान गरिनेछ । - आवश्यक परेको खन्डमा, कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न सक्नेछ । - कुनै संकास्पद तरिका बाट QR भुक्तानी लिइएको भेटिएमा, योजना अन्तर्गत प्रदान गरिएको रिवार्ड पोइन्ट रद्द गर्न सकिनेछ । साथै, कोही व्यक्ति वा व्यवसाय योग्य नभए इसेवाले सो योजना खारेज गर्न सक्नेछ । इसेवा मा QR Agent बन्न दर्ता भइसक्नुभयो तर लकडाउनका कारण QR Code Table Top पाउनुभएको छैन भने चिन्ता नगर्नुहोस्, आफ्नो इसेवा एजेन्ट खाता खोली Scan to Pay आइकनमा थिच्नुहोस् र त्यहाँ तपाईंले दाहिने पट्टी Business QR देख्न सक्नुहुनेछ । Business QR मा थिची तपाईंको व्यवसायका लागी तयार गरिएको युनिक QR डाउन्लोड गर्नुहोस् र यसलाई प्रीन्ट गरी सजिलै QR भुक्तानी लिन थाल्नुहोस् ।QR Code मार्फत भुक्तानी लिँदाका फाईदाहरु के के हुन् ?
- विद्युतीय कारोबार हुनाले चुस्त अनि सुरक्षित हुने
- खुद्रा पैसाको झन्झट नहुने
- नगद चोरी हुने र हराउने जस्ता झन्झटबाट छुटकारा
- रकम प्राप्त भएको जानकारी तुरुन्त SMS बाट प्राप्त हुने
- QR मार्फत भुक्तानी लिँदा नोट मार्फत संक्रमण हुन सक्ने जोखिमबाट सुरक्षित र डरमुक्त भइने
- प्राप्त रकम स्वत: आफ्नो बैंक खाता अथवा इसेवा खातामा दिनको अन्त्यमा जम्मा हुने, साथै आफूले चाहेको खण्डमा जुनसुकै समयमा पनि रकम जम्मा गर्न सकिने
- नेपाल सरकारले ल्याएको विद्युतीय भुक्तानीमा १०% VAT रकम फिर्ता मार्फत आफ्ना ग्राहकहरुलाई सुविधा दिन सकिने
- फोनपे Merchant app बाट आफुले प्राप्त गरेको रकमको Statement हेर्न र बैंक (अथवा इसेवा) मा जम्मा भएको रकमको विवरण हेर्न सकिने
- फोनपे सन्जालमा आबद्ध ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रयोगकर्ताहरुले सजिलै तपाईंलाई रकम भुक्तानी गर्न सक्नुहुनेछ।
