Search

परिवर्तनको लागि ‘सबै. सधैं. सँगै.’

परिवर्तनको लागि ‘सबै. सधैं. सँगै.’

At eSewa, we believe technology has the power to make everyday life easier and create opportunities for people to grow. Over the years, we have witnessed countless individuals, entrepreneurs, community leaders, and changemakers using innovation, dedication, and determination to make a positive impact on society. 

‘Pariwartan Ko Lagi Sabai Sadhai Sangai’ is our effort to recognize and celebrate these individuals from diverse backgrounds & communities across Nepal.Through this platform, eSewa aims to bring forward stories of people who are creating meaningful change in their communities and inspire others to contribute in their own ways. 

Just as digital payments have simplified access, connected people, and supported businesses across Nepal, we believe positive change grows when people come together with a shared purpose, that is also well reflected through our brand promise of ‘Sabai Sadhai Sangai’. 

By sharing these stories, eSewa hopes to encourage a culture of innovation, social responsibility, and collective progress. 

Because change becomes stronger when we move forward together. 

Pariwartan Ko Lagi ‘Sabai Sadhai Sangai’. 

--

इसेवामा हामी प्रविधिसँग मानिसहरूको दैनिक जीवन सहज बनाउने र उनीहरूलाई अघि बढ्नका लागि अवसरहरू सिर्जना गर्ने शक्ति हुन्छ भन्ने कुरामा विश्वास गर्दछौँ । हामीले वर्षौँदेखि धेरै जना व्यक्ति, उद्यमी, सामाजिक अगुवा तथा परिवर्तनका संवाहकहरूले नवप्रवर्तन, समर्पण र दृढ सङ्‌कल्पको माध्यमबाट समाजमा सकारात्मक प्रभाव ल्याउनका लागि काम गर्दै आएको देखिरहेका छौँ ।

इसेवामा हामी प्रविधिसँग मानिसहरूको दैनिक जीवन सहज बनाउने र उनीहरूलाई अघि बढ्नका लागि अवसरहरू सिर्जना गर्ने शक्ति हुन्छ भन्ने कुरामा विश्वास गर्दछौँ । हामीले वर्षौँदेखि धेरै जना व्यक्ति, उद्यमी, सामाजिक अगुवा तथा परिवर्तनका संवाहकहरूले नवप्रवर्तन, समर्पण र दृढ सङ्‌कल्पको माध्यमबाट समाजमा सकारात्मक प्रभाव ल्याउनका लागि काम गर्दै आएको देखिरहेका छौँ ।

जसरी डिजिटल भुक्तानीले वित्तीय पहुँचलाई सहज बनाएको छ, मानिसहरूलाई जोडेको छ र नेपालभरका व्यवसायहरूलाई सहयोग गरेको छ; त्यसरी नै जब मानिसहरू साझा उद्देश्यका साथ एकजुट हुन्छन्, तब सकारात्मक परिवर्तनले सार्थकता पाउँछ भन्ने हाम्रो विश्वास रहेको छ । जुन कुरा हाम्रो ब्रान्ड प्रतिबद्धता “सबै सधैं सँगै” मा पनि राम्रोसँग प्रतिबिम्बित हुन्छ ।  

यी कथाहरूलाई अगाडि ल्याएर इसेवाले नवप्रवर्तन, सामाजिक उत्तरदायित्व र सामूहिक उन्नतिको संस्कृतिलाई प्रोत्साहन गर्ने आशा राखेको छ । किनभने जब हामी सँगै अगाडि बढ्छौँ, परिवर्तन झन् सार्थक बन्छ ।

परिवर्तनको लागि ‘सबै. सधैं. सँगै.’ 

Meet our change makers: 

  1. Mrs. Manika Sah, Founder of Mithilanighar: Click here
  2. Jiwan Baniya, Marketing Manager at Nepalribar.com: Click here
  3. Roshan Tamang, an eSewa Merchant: Click here