नेपाल बीमा प्राधिकरणको Agent/Surveyor को License लिनु भएको छ ? र त्यो License अब Renew गर्ने समय भएको छ ? अब चिन्ता लिनु पर्दैन, हामीले Renew गर्ने एकदमै सरल तरिका लिएरआइसकेका छौँ ।
अब तपाईले नेपाल बीमा प्राधिकरणको Agent/Surveyor को License Renewal सजिलै इसेवाबाट गर्न सक्नुहुनेछ।
License Renewal को प्रकृया यस प्रकार छ:
१. इसेवा वेबमा (esewa.com.np) जानुहोस् र “Popular Services” मा रहेको “Nepal Insurance Authority” मा क्लिक गर्नुहोस्।

२. “Select Type” मा Agent वा Surveyor Select गर्नु होला।

३. अब आफ्नो सबै विवरण भरी “Proceed” गर्नुहोस्।

४. सबै विवरण यकिन गरी “Pay Via eSewa” गर्नु होला।

५ . अब “Proceed” गरी Payment Complete गर्न सक्नुहुनेछ।

