Search

मलेसियाबाट Merchantrade मार्फत eSewa Wallet मा Remittance पठाउँदा 2X फाइदा

मलेसियाबाट Merchantrade मार्फत eSewa Wallet मा Remittance पठाउँदा 2X फाइदा

मलेसियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि खुसीको खबर!

अब Merchantrade मार्फत नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तको eSewa Wallet मा रेमिट्यान्स पठाउँदा तपाईंले पाउनुहुनेछ २ गुणा फाइदा । न्यूनतम शुल्कमा सुरक्षित र सहज रूपमा पैसा पठाउनुहोस् र साथमा हरेक हप्ता रु. ५,००० को eSewa Top-up जित्ने अवसर पनि प्राप्त गर्नुहोस् ।

योजनाका मुख्य आकर्षणहरू:

  • मात्र RM 5 को न्यूनतम शुल्कमा सिधै eSewa Wallet मा पैसा पठाउन सकिने 
  • हरेक हप्ता १ जना भाग्यशाली ग्राहकले रु. ५,००० को eSewa Top-up जित्ने अवसर 
  • महिनाभरि कुल ४ जना विजेता छनोट गरिने

योजना अवधि

यो योजना जुन १, २०२६ देखि जुन ३०, २०२६ सम्म लागू हुनेछ।

कसरी सहभागी हुने?

  1. मलेसियाबाट Merchantrade मार्फत नेपालमा रहेको eSewa Wallet मा रेमिट्यान्स पठाउनुहोस्
  2. कम्तीमा रु. २,००० वा सोभन्दा बढी रकम पठाउनुभएको हुनुपर्छ
  3. योग्य कारोबार स्वतः साप्ताहिक डिजिटल Lucky Draw मा समावेश हुनेछ ।

शर्त तथा नियमहरु 

  • योजना जुन १, २०२६ (नेपाली समय बिहान १२:०० बजे) देखि जुन ३०, २०२६ (नेपाली समय राति ११:५९ बजे) सम्म मात्र लागू हुनेछ
  • Lucky Draw मा सहभागी हुन न्यूनतम रु. २,००० को कारोबार आवश्यक हुनेछ
  • प्रत्येक हप्ता १ जना गरी अभियान अवधिभर कुल ४ जना विजेता छनोट गरिनेछ
  • विजेता प्रेषक (Sender) हुनेछन् जसले नेपालमा रहेका कुनै एक प्राप्तकर्तालाई उक्त पुरस्कारका लागि नामांकन गर्न सक्नेछन्
  • बोनस Top-up नेपाली मोबाइल नम्बरमा दर्ता भएका eSewa Wallet मा मात्र उपलब्ध हुनेछ
  • कुनै पनि अस्वाभाविक गतिविधि, दुरुपयोग वा प्राविधिक कारणवश eSewa Money Transfer ले योजना संशोधन, परिवर्तन वा बन्द गर्न सक्नेछ
  • विजेताहरूको नाम र तस्बिर कम्पनीले प्रवर्द्धनात्मक कार्यका लागि प्रयोग गर्न सक्नेछ

Terms and Conditions

  • This offer is valid from June 1, 2026 (12:00 AM Nepal Time) until June 30, 2026 (11:59 PM Nepal Time).
  • One lucky winner will be selected each week to receive an eSewa Wallet top-up worth NPR 5,000. A total of four (4) winners will benefit from this offer.
  • To qualify for the weekly digital lucky draw, a minimum transaction amount of NPR 2,000 is required.
  • The sender will be considered the winner but may nominate a recipient in Nepal to receive the prize.
  • Top-up bonuses can only be transferred to eSewa wallets registered using Nepalese mobile numbers.
  • Winners will be announced on the official social media pages of Esewa Money Transfer
  • Esewa Money Transfer reserves the right to review, amend, or terminate the campaign and its terms at any time without prior notice in case of suspicious activity, fraud, or circumstances beyond its control.
  • By participating, winners agree that their names and/or images may be utilized for promotional purposes by Esewa Money Transfer without additional consent or compensation.

Merchantrade मार्फत eSewa Wallet मा सुरक्षित, छिटो र सहज रूपमा रेमिट्यान्स पठाउनुहोस् र आजै Remittance मा 2X फाइदा लिनुहोस् ।