के तपाईंले आफ्नो इसेवा खाता भेरीफाइ गराउनु भयो ? छैन भने आजै गर्नुहोस्, क्यासब्याक वा रिवार्ड पोइन्टको फाइदा लिनुहोस् !
नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार KYC भेरीफाइ भएमा इसेवाका विशिष्ठ सेवाहरु उपायोग गर्न पाउनु हुनेछ जस्तै महिनामा २५०० रुपैयाँ भन्दा बढी कारोबार गर्न सकिने, इसेवाका विभिन्न अफरमा भाग लिन सकिने, बैंक ट्रान्स्फर गर्न सकिने, रेमिट्ट्यान्स लिन सकिने इत्यादी । त्यसैले आजै आफ्नो व्यक्तिगत विवरण भेरीफाइ गराइ क्यासब्याक वा रिवार्ड पोइन्ट रिडिम गर्नुहोस् !
इसेवा खाता कसरी भेरीफाइ गर्ने भन्ने थप जानकारीका लागि यो लिंकमा जानुहोस् ।
व्यक्तिगत विवरण बुझाए पश्चात तपाईंले २४-४८ घण्टामा इसेवा खाता भेरीफाइ भएको सूचना नोटिफिकेसन मार्फत प्राप्त गर्नु हुनेछ । त्यस लगत्तै एउटा प्रोमो कोड प्राप्त गर्नु हुनेछ । सो प्रोमो कोड तपाईंले निम्न प्रकृयाबाट रिडिम गर्न सक्नु हुनेछ ।
१. इसेवामा लग इन गरी होमपेजमा भएको Offers मा जानुहोस् ।
२. त्यहाँ Redeem को पानामा भएको Enter promo code को खाली ठाउँमा, तपाईंले प्राप्त गर्नु भएको प्रोमो कोड राख्नुहोस् र Apply मा क्लिक गर्नुहोस् ।
३. अब Redeem मा क्लिक गर्नुहोस् ।
यति गरेपछि तपाईंले क्यासब्याक वा रिवार्ड पोइन्ट प्राप्त गर्नु हुनेछ ।
अब ढिला नगरी व्यक्तिगत विवरण बुझाउनुहोस् र क्यासब्याक वा रिवार्ड पोइन्टको मज्जासंगै अन्य सेवाहरु पनि मज्जाले उपयोग गर्नुहोस् ।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App
हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।