Search

eSewa Care मा eSewa Agentहरुको लागि उपहार नै उपहार!

eSewa Care मा eSewa Agentहरुको लागि उपहार नै उपहार!

eSewa Care मार्फत तपाईंले आफ्नो र आफ्नो परिवारको स्वास्थ्यमा ढुक्क हुन सक्नुहुनेछ। eSewa Care मार्फत खरिदकर्ताले मात्र रु ३६० मा रु २३०,००० सम्मको आर्थिक सुरक्षा हुने स्वास्थ्य बीमाका साथै अन्य विभिन्न सेवामा ५०% सम्म छुट पाउन सक्नुहुनेछ। eSewa Care खरिद गर्नका लागि तपाईं आफैंले इसेवाबाट अथवा हाम्रो eSewa Agentबाट पनि किन्न सक्नुहुन्छ।    

यही अवसरमा, हामीले eSewa Agentहरूका लागि थप आकर्षक उपहारहरू जित्ने अफर ल्याएका छौँ। तपाईंले जति धेरै eSewa Care बेच्नुहुन्छ, त्यति नै ठुलो उपहार पनि तपाईंलाई प्राप्त हुनेछ। साथमा, तपाईंले आफ्नो लागि eSewa Care प्याकेज खरिद गर्दा पक्का रु ५० cashback समेत पाउनुहुनेछ। अर्थात इसेवा एजेन्टले मात्र रु ३१० मा रु २,३०,००० बढीको आर्थिक सुरक्षा पाउन सक्नुहुनेछ।

यस अफरमा, इसेवा एजेन्टले स्मार्टफोन, ल्यापटप, र स्कुटरका उपहारहरू प्राप्त गर्न सक्नुहुनेछ। तपाईंले eSewa Care को प्याकेज बेच्नुहुने हरेक कारोबारमा समेत पक्का रु ५० cashback मा पाउनुहुनेछ। यसले तपाईंको आफ्नो आम्दानी पनि बढाउनुका साथै खरिदकर्ताको स्वास्थ्यका लागि पनि उचित आर्थिक सुरक्षा प्रदान गर्दछ। 

पोलिसी गणना 

उपहार 

मात्र 

मूल्य (अनुमानित) 

 

१०० वा बढी

Smartphone

जनालाई
(हरेक महिना १ जना भाग्यशालीलाई)

रु. १५,००० 

 

३०० 

Smartphone

Sureshot

रु. २०,००० (प्रत्येक) 

 

५०० 

Smartphone

Sureshot

रु. ३५,००० (प्रत्येक) 

 

१००० 

Laptop

Sureshot 

रु. ८०,००० 

 

१५०० 

स्कुटर 

पहिलो एजेन्टलाई 

रु. २,५०,०००  
 

 

 

 

 

नियम र सर्तहरु:

  1. यो अफर मात्र eSewa एजेन्टहरूका लागि लागू गरिएको छ। 
  1. कुनै पनि करोबार eSewa ID द्वारा गणना गरिनेछ। 
  1. भाद्र १५ गतेदेखि माघ २९ गतेसम्मको पूर्ण कारोबारलाई मात्र अभियानका लागि गणना गरिनेछ।
  1. लक्की ड्र मार्फत हरेक महिना न्यूनतम १०० कारोवार लक्ष्य पूरा गर्ने १ जना एजेन्टलाई स्मार्ट फोन दिइनेछ।
  1. बाँकी उल्लेखित उपहारको घोषणा माघ २९, २०८० पछि गरिनेछ।  
  1. स्कुटरको लागि, विजेताले सबै अतिरिक्त शुल्क र नेपालमा प्रचलित कानून अनुसार आफैंले 25% TDS व्यहोर्नुपर्नेछ।
  1. उल्लेख गरिएको पुरस्कार रकम सन्दर्भको लागि मात्र हो