Search

eSewa Care मा eSewa का Authorized Representatives हरूका लागि विशेष अफर!

  • 17 Likes
eSewa Care मा eSewa का Authorized Representatives हरूका लागि विशेष अफर!

eSewa Care सँग तपाईंले आफ्नो र आफ्नो परिवारको भविष्यलाई सुरक्षित राख्न सक्नुहुनेछ । खरिदकर्ताले मात्र रु. ३६० मा रु. ,३०,००० सम्मको स्वास्थ्य बीमा सुरक्षा तथा विभिन्न सेवामा ३५% सम्म छुट प्राप्त गर्न सक्ने सुविधा पाउनुहुन्छ। साथै Term Life Insurance सँग तपाईंले अनपेक्षित घटना भएको बेलामा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न सक्नुहुनेछ । eSewa Care Term Life Insurance तपाईं आफैंले इसेवाबाट वा हाम्रा आधिकारिक प्रतिनिधिहरुबाट सहजै किन्न सक्नुहुन्छ।

यसै अवसरमा, eSewa का आधिकारिक प्रतिनिधिहरुलाई लक्षित गरी थप आकर्षक उपहारहरू जित्ने विशेष अफर सार्वजनिक गरिएको छ। तपाईंले जति धेरै eSewa Care  Term Life Insurance (eSewa Life Care   Liberty Term Life) बेच्नुहुन्छ, त्यति नै ठुलो उपहार पनि तपाईंलाई प्राप्त हुनेछ।  

यस अफरमा, इसेवाका आधिकारिक प्रतिनिधिहरुले  Electric Kettle, Heater Induction उपहार प्राप्त गर्न सक्नुहुनेछ। यसले तपाईंको आफ्नो आम्दानी पनि बढाउनुका साथै खरिदकर्ताको स्वास्थ्यका लागि पनि उचित आर्थिक सुरक्षा प्रदान गर्दछ। यो अफर कार्त्तिक २० देखि मंसिर २९ सम्म लागू हुनेछ ।

निम्न विवरणअनुसार पोलिसी बिक्रीमा उपहार प्रदान गरिनेछ

पोलिसी गणना

उपहार 

eSewa Care – १०

Term Life Insurance - २  

Electric Kettle

eSewa Care – २०

Term Life Insurance -

Electric Heater

eSewa Care – ३०

Term Life Insurance - १०

Electric Induction

सर्त तथा नियमहरु:

  1. यो अफर मात्र eSewa का आधिकारिक प्रतिनिधिहरुका लागि मात्र लागू गरिएको हो ।
  2. कुनै पनि करोबार eSewa ID द्वारा गणना गरिनेछ। 
  3. कार्त्तिक २० गतेदेखि मंसिर २९ गते सम्मको कारोबारलाई मात्र गणना गरिनेछ।
  4. एउटा मात्रै पोलिसीको लक्ष्य पूरा गरेमा उपहारका लागि योग्य मानिने छैन।