अब रेमिट्यान्स पठाउने र पाउने दुबैलाई फाइदाजनक!

EMT Remittance Offer

तपाईं जुनसुकै मुलुकमा बसेर पनि आफ्नो घर परिवारलाई रेमिट्यान्स भने सिधै उहाँहरुको इसेवा वालेटमा पठाउन सक्नुहुनेछ। त्यती मात्र कहाँ हो र,रेमिट्यान्स अब दुबै पठाउने र पाउनेलाई फाइदाजनक छ। तपाईंले आफन्तहरुलाई सिधै उहाँहरुको इसेवा ID राखेर इसेवा मनी ट्रान्सफर संग आवद्ध रेमिट्यान्स साझेदारको माध्यमबाट रेमिट्यान्स पठाउदा बम्पर उपहारमा iPhone 13 जित्ने मौका पाउनु हुनेछ भने तपाईंको आफन्तहरुले इसेवामा रु. १०० बोनस प्राप्त गर्नु हुनेछ। भएन त गज्जब?

अब विदेशबाट रेमिट्यान्स पठाउदा सिधै प्राप्त गर्ने व्यक्तिको इसेवा ID मा पठाउनुहोस्, अनि आफुलाई Bumper Prize iPhone 13 जित्ने मौका र रेमिट्यान्स प्राप्त गर्नेहरुलाई रु. १०० बोनस कमाउने यस्तो सुनौलो मौका हातबाट जान भने नदिनुहोस्। 

अफरका नियम र सर्तहरु यस प्रकार छन: 

१. यो योजना श्रावण १५, २०७९ बिहानको १२ बजे देखि सुरु भएर ३१ भाद्र, २०७९ रातको ११:५९ बजे सम्म मान्य हुनेछ।

२. यस योजनामा सहभागी हुन रेमिट्यान्स प्राप्त गर्ने इसेवा ID KYC Verified हुनुपर्ने छ। 

३. यस योजना समयावधी भित्र इसेवा मनी ट्रान्सफर मार्फत इसेवा वालेटमा हुने निम्न बमोजिमको रेमिट्यान्स कारोवारमा रु. १०० बोनस प्रदान गरिनेछ:

–  रेमिट्यान्स कारोवार संसारको जुनै पनि मुलुकबाट इसेवा मनी ट्रान्सफर संग आवद्ध रेमिट्यान्स साझेदारको माध्यमबाट भएको हुनुपर्ने ।

–  कुनै २ व्यक्ति विच हुने वालेट रेमिट्यान्स कारोवारमा योजना अवधि भरि प्रथम २ कारोवारमा मात्र बोनस प्रदान गरिने

– प्रत्येक वालेट कारोवारमा न्युनतम कारोवार रकम रु. १०,००० हुनु पर्ने।

– बोनस रकम विदेशबाट इसेवा वालेट्मा पैसा आए लगतै प्राप्त हुनेछ।

– बोनस लोड गर्दाको समय पाउने व्यक्तिको इसेवा वालेट चालु अवस्थामा रहेको हुनु पर्ने छ।

४. योजनाको सर्तहरु अनुसार नरहेका कुनै पनि प्रयोगकर्ता वा कारोवारलाई बोनसका लागि अयोग्य ठहराउने अधिकार इसेवा मनी ट्रान्सफरमा निहित रहनेछ।

५. रु. १०० बोनस पाउन योग्य इसेवा वालेटमा विदेशबाट आएका कारोवार मध्येबाट योजनाको अन्त्यमा गोलाप्रथा मार्फत बम्पर उपहार विजेता छनौट गरिनेछ।

६. यस योजनामा सहभागी हुन विदेबाट आएको रेमिट्यान्स अनिवार्य रुप मा सिधै इसेवा ID मा पठाइएको हुनुपर्ने छ

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

42 thoughts on “अब रेमिट्यान्स पठाउने र पाउने दुबैलाई फाइदाजनक!

  1. सबै भन्दा राम्रो app… मलाई धेरै राम्रो लाग्यो esewa app. किन भने esewa सधै नयाँ offer दिन्छ हामीलाई 🥰🥰

  2. Its nice application which helps people to make their payment anywhere and everywhere if needed.

  3. 🅷︎🅻︎🆆︎ 🅴︎🆂︎🅴︎🆆︎🅰︎ 🆆︎🅾︎🆁︎🅺︎🅴︎🆁︎🆂︎ 🅵︎🅾︎🆁︎ 🆃︎🅷︎🅴︎ 🅽︎🅴︎🆆︎ 🆁︎🅴︎🅼︎🅸︎🆃︎🆃︎🅰︎🅽︎🅲︎🅴︎ .🆃︎🅷︎🅰︎🅽︎🅺︎ 🆄︎ 🅵︎🅾︎🆁︎ 🆈︎🅾︎🆄︎🆁︎ 🅷︎🅴︎🅻︎🅿︎ .💓

  4. म मलेशिया मा छु मेरो kyc verified नै हुदैन

    1. Hello Sir,
      Please inbox us on our Facebook or Viber. We will assist you in solving your issue as soon as possible.
      Thank you!

  5. Hello everyone…molai kei kura hru sikaunu hunxa esewa ma kasrii ncell card batwa transfer grni ho ..Mero eswea ma blc 0 .xa plz koi hunuhunxa vnu na

    1. Hello Ma’am,
      Please inbox us your concern on our Facebook or Viber. We’ll assist you in detail over there.
      Thank you!

  6. Hamro Nepal Sabia vanda ramro ra faida vako ra surachhi app vaneko nai esewa ho ni 😍🥰❤️

  7. #esewa# Opp i just love this Esewa app😌.It help me to earn money too💓💓

  8. Nice….your well wisher esewa team. Thanks for this type ko help which make our transection better❤️

  9. Pahile Yo Jankaari hunu paryo manchhe lai ..kun kun Remittance company haru esewa Remittance sang aabadda chhan vaner

    1. Hello Sir,
      You can use City Express and eSewa Money Transfer (eSewa Remit) to send remittances to Nepal from abroad.
      Thank you!

  10. Hi sir please give me iPhone 🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺

Comments are closed.