Search

Comedy Champion: जति धेरै भाेट, त्यति धेरै उपहार

Comedy Champion: जति धेरै भाेट, त्यति धेरै उपहार

नेपालकै पहिलाे हाँस्यव्यंग्य टेलिभिजन कार्यक्रम Comedy Champion काे विजेता काे हाेलान् त ?

कयौँ प्रतिस्पर्धीहरुलाई पछी पार्दै खड्ग बहादुर पुन मगर, हिमेश पन्त र सुमन कोईराला Final मा पुग्न सफल भएका छन् । अब आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई भोट मार्फत जिताउने जिम्मा दर्शकहरुकै हातमा छ । इसेवा एप मार्फत भोटिङ्ग खुलिसकेको छ भने भोटिङ्ग को अन्तिम मिति चैत १ गते रहेको छ । इसेवा मार्फत भोट गरिरहनुभएका ग्राहकहरुका लागि हामीले लिएर आएका छौँ रोमाञ्चक अफर:
  • सबै ग्राहकहरुका लागि १ भोट बराबरकाे क्यासब्याक पक्का ।
  • ५ वटा भन्दा बढी भोट गर्नुहुने ग्राहकहरुलाई १०% क्यासब्याक (रु १००० सम्म) ।
  • एउटा देखि ४ वटा भाेट गर्नुहुने ग्राहकहरूले पहिलाे भाेटकाे क्यासब्याक अर्थात रु ६ पाउनुहुनेछ।
  • ५ वा ५ वटा भन्दा बढी भाेट गर्नुहुने ग्राहकहरूले पहिलाे भाेटकाे क्यासब्याक रु ६ का साथै बाँकी भाेटकाे १० % क्यासब्याक (रू १००० सम्म) पाउनुहुनेछ।
    • जस्तै कुनै ग्राहकले ५ वटा भोट गर्नुभयाे भने पहिलाे भाेटकाे क्यासब्याक रु ६ र बाँकी ४ वटा भाेटकाे कुल रकम रू २४ काे १०% क्यासब्याक अर्थात रु. २ गरी जम्मा रकम रू ८ पाउनुहुनेछ।
  • ग्राहकहरुले आफ्नो इसेवा खातामा चैत्र ६ गते भित्रमा क्यासब्याक पाउनुहुनेछ ।
  • भोट गर्नुहुने ग्राहकहरु मध्ये २ जना भाग्यशाली ग्राहकहरुले Final का लागि २ वटा VIP Invitation जित्नुहुनेछ । VIP Invitation पाउनुहुने विजेताहरुको घोषणा भने फाल्गुण २८ गते गरिनेछ । VIP Invitation काे लागि फाल्गुण २८ गते भन्दा अगाडिकाे भोट गर्नुभएकाे ग्राहकहरू मात्र याेग्य हुनुहुनेछ।
हाम्रा सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।