AR Classification Criteria
(Related to Section 10 of the eSewa Authorizes Representative policy)
Merchant Transaction को आधारमा
आधिकारिक प्रतिनिधि (AR) हरूलाई मासिक कारोबार रकम र व्यवसायको प्रकार अनुसार निम्न उल्लेखित Profiles मा वर्गीकरण गरिनेछ ।
- Platinum Profile
महिनामा रु. ७ लाख (७,००,०००) वा सो भन्दा माथिको कारोबार गर्ने आधिकारिक प्रतिनिधिहरु यस Profile अन्तर्गत पर्नुहुनेछ ।
- Gold Profile
महिनामा रु. ५ लाख (५,००,०००) देखि रु. ७ लाख सम्म कारोबार गर्ने आधिकारिक प्रतिनिधिहरू यस Profile अन्तर्गत पर्नुहुनेछ ।
- Silver Profile
महिनामा रु. ३ लाख (३,००,०००) देखि रु. ५ लाख (५,००,०००) सम्म कारोबार गर्ने आधिकारिक प्रतिनिधिहरू यस Profile अन्तर्गत पर्नुहुनेछ ।
- Bronze Profile
महिनामा रु. २ लाख (२,००,०००) देखि रु. ३ लाख (३,००,०००) सम्म कारोबार गर्ने आधिकारिक प्रतिनिधिहरू यस Profile अन्तर्गत पर्नुहुनेछ ।
- eSewa Point Profile
महिनामा रु.२ लाख (२,००,०००) भन्दा कम कारोबार गर्ने आधिकारिक प्रतिनिधिहरू यस Profile अन्तर्गत पर्नुहुनेछ ।
- Travel Profile
Travel and Tours व्यवसायमा संलग्न आधिकारिक प्रतिनिधिहरू यस Profile अन्तर्गत पर्नुहुनेछ ।
- DOFE Profile
वैदेशिक रोजगारीको तेस्रो पक्ष्यको बिमा र सामाजिक सुरक्षा कोषको भुक्तानी सम्बन्धि कारोबार गर्ने आधिकारिक प्रतिनिधिहरू यस Profile अन्तर्गत पर्नुहुनेछ ।
- Other
माथि उल्लेख गरिएका कुनै पनि Profile हरूमा नपर्ने आधिकारिक प्रतिनिधि खाताहरु यस Profile अन्तर्गत पर्दछन्।
Transaction Limit Velocity को आधारमा
आधिकारिक प्रतिनिधि (AR) हरूलाई Transaction velocity को आधारमा निम्न Category हरूमा वर्गीकरण गरिनेछ ।
- Category A+
Platinum, Gold र DOFE Profiles अन्तर्गत पर्नुहुने आधिकारिक प्रतिनिधिहरू यस Category अन्तर्गत पर्नुहुनेछ ।
- Category B+
Silver र Travels and Tours Profiles अन्तर्गत पर्नुहुने आधिकारिक प्रतिनिधिहरू यस Category अन्तर्गत पर्नुहुनेछ ।
- Category C+
Bronze र eSewa Point Profiles अन्तर्गत पर्नुहुने आधिकारिक प्रतिनिधिहरू यस Category अन्तर्गत पर्नुहुनेछ ।
- Basic & Unverified Category
Unverified आधिकारिक प्रतिनिधिहरू र नयाँ आधिकारिक प्रतिनिधिहरू यस Category अन्तर्गत पर्नुहुनेछ ।
