Search

बिजुलीको बिल तिर्दा ५% क्यासब्याक 

बिजुलीको बिल तिर्दा ५% क्यासब्याक 
हाम्रा सम्पूर्ण नयाँ  ग्राहकहरुका लागि हामीले लिएर आएका छौँ बिजुलीको बिल तिर्दा ५%  क्यासब्याक (रु २५ सम्म) साथै हामीसँग पहिले नै जुडिनु भएका ग्राहकहरु मध्य  साप्ताहिक १०० जना भाग्यशाली विजेतालाई रु १०० जित्ने मौका । तल दिएको promo code राखि बिल तिर्दा क्यासब्याक पाउनुहुनेछ ।  यस योजनामा सहभागी हुँदा ध्यान दिनुपर्ने नियम र शर्तहरु यस प्रकार छन्: 

Promo code: NEA5

१. नयाँ प्रयोगकर्ताहरूले बिजुलीको बिल तिर्दा उल्लेखित Promo Code राख्दा ५% क्यासब्याक (रु २५ सम्म) प्राप्त गर्नुहुनेछ । २. क्यासब्याक पहिलो बिजुलीको कारोबारमा प्राप्त हुनेछ र न्यूनतम रकम १०० हुनुपर्दछ।  ३. यो अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूलाई लागू हुनेछ।  ४. क्यासब्याक २४ घण्टा भित्रमा उपलब्ध गराइनेछ ।  ५. Promo code १ पटक मात्र मान्य हुनेछ । ६. अफर 28 April बिहान ८ बजे देखि May 14 राती 11:59 सम्म मान्य हुनेछ ।  ७. अफर Web, Android app, iOS app (अनलाइनमा मात्र) लागू हुन्छ। ८. अफर Advance Payment मा मान्य हुनेछैन ।  ९. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्दछ १०. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ। ११. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ।   

Promo code: LUCKY100

१. बिजुलीको बिल तिर्दा उल्लेखित Promo Code राख्दा १० रिवार्ड पोइन्ट पाउनुहुनेछ । २. साप्ताहिक LUCKY100 promo code राखि बिल तिर्नु हुने १०० जना भाग्यशाली विजेताहरूले रु १०० क्यासब्याक पाउनुहुनेछ । ३. ”LUCKY100” Promo code बिजुलीको बिल तिर्दा मात्र मान्य हुनेछ न्यूनतम रकम रु १०० हुनुपर्दछ। ४. Promo code १ पटक मात्र मान्य हुनेछ । ५. यो अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूलाई लागू हुनेछ।  ६. रिवार्ड पोइन्ट २४ घण्टा भित्रमा उपलब्ध गराइनेछ ।  ७. अफर 28 April बिहान ८ बजे देखि May 14 राती 11:59 सम्म मान्य हुनेछ ।  ८. अफर Web, Android app, iOS app (अनलाइन मात्र) मा लागू हुन्छ। ९. अफर Advance Payment मा मान्य हुनेछैन ।  १०. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ।  ११. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ। १२. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ। 
तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनै पनि अपडेटहरु नछुटाउन हामीलाई  FacebookInstagramTwitter, र  Viber Community मा follow गर्नुहोस्।