बडा दशैं, तिहार तथा छठको यहाँहरु सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना !!!
चाडपर्वको यस माहोलको आगमनसँगै तपाईंहरुको उमङ्गलाई थप उचाई दिन इसेवाले लिएर आएको छ “उत्सवको बहार, हप्तै पिच्छे उपहार” योजना । पोहोर सालको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै, यस वर्ष पनि हामीले यस आकर्षक योजनलाई निरन्तरता दिने अठोटका साथ यहाँहरु सामु उपस्थित भएका छौँ । मोटरसाइकल देखि सपिङ्ग भौचर, फुड भौचर साथै अन्य विभिन्न उपहार जित्ने मौका अब तपाईंहरु सामु आएको छ ।
हर्षोल्लासका साथ चाडपर्व मनाउने क्रममा इसेवाबाट कुनै पनि बिल भुक्तानी गर्नुहोस् र यस आकर्षक उपहारहरुमा आफ्नो नाम छाप्नुहोस् । Grand Prize मा TVS Apache RTR 160 2V र Missio को तर्फबाट आकर्षक सपिङ्ग भौचर साथै अरु विभिन्न उपहार जित्नुहुनेछ । उपलब्ध उपहारहरुको थप जानकारी तल दिइएको छ ।
TVS Apache RTR 160 2V एक भाग्यशाली विजेताले पाउनु हुनेछ भने Missio को तर्फबाट ६ जनालाई (३ जनलाई पहिलो हप्तामा र बाँकी ३ जनलाई अन्त्यमा) ५,००० रुपैयाँ बराबरको भौचर र २० जनालाई १,५०० रुपैयाँ बराबरको भौचर (हरेक हप्ता) रहेको छ । साथसाथै ACDC को तर्फबाट १ जनालाई mobile र १ जनालाई CG Vacuum cleaner, Daraz को तर्फबाट २ जनालाई १०,००० रुपैयाँ बराबरको भौचर र ४ जनालाई ५,००० रुपैयाँ बराबरको भौचर र Miniso को तर्फबाट ३ जनालाई ३,००० रुपैयाँ बराबरको भौचर बम्पर उपहारका रुपमा रहेका छन् । Sasto Tickets बाट २ जोडीका लागि पोखरा भ्रमण साथै निम्न उपहारहरु जित्नु हुनेछ ।
Prizes | Details |
Vision Concern |
Rs. 1,500 worth 10 vouchers
|
KKFC |
Rs 1,000 worth 20 vouchers
|
TFT |
Rs 5,000 worth 4 vouchers
|
Daraz |
Rs 1,000 worth 12 vouchers
|
Ben Nevis ice cream |
Rs 2,000 worth 9 vouchers
|
ACDC |
Rs 1,000 worth 10 vouchers
|
Bhoj |
Rs 500 worth 30 vouchers
|
Gyapu | Re.1 game |
Miniso |
Rs. 1,000 worth 10 voucher + Rs. 3,000 worth 3 vouchers in the first week
|
Aamayra Fashion House |
1 product + Rs.300 worth 20 vouchers
|
Lane 88 |
Rs 1,000 worth 10 vouchers
|
UFO |
Rs 500 worth 20 vouchers
|
Philips | One product |
Design’s Atelier |
Rs 1,000 worth 10 vouchers
|
TITAN |
Rs 1,000 worth 10 vouchers
|
Maya Crafts |
Rs 1,000 worth 10 Vouchers
|
Yeti Strong |
Rs 1,000 worth 10 vouchers
|
Ceramic pro |
Rs 1,000 worth 10 vouchers
|
INA |
3 gifts and Rs.1,000 worth 6 vouchers
|
eSewa Privilege |
50 Subscriptions worth Rs. 180
|
**Grand Prize बाहेकका उल्लेखित उपहारहरु हरेक हप्ता प्रदान गरिनेछ ।
**Grand Prize का विजेताहरु यस अफरको अन्त्य पछि घोषणा गरिनेछ ।
यस अफरमा सहभागी हुँदा लागु हुने सर्तहरु यस प्रकार छन्:
१. KYC भेरीफाइ भएका प्रयोगकर्ताहरुलाई यो अफर मान्य छ ।
नोट: KYC प्रमाणित गरिनसकेका प्रयोगकर्ताले यस अफरमा सहभागी हुँदा KYC प्रमाणिकरणका लागी रिक्वेस्ट पठाई मंसिर ५ भित्रमा प्रमाणित गरिसक्नुपर्नेछ।
२. यो अफर हाम्रा सबै प्रयोगकर्ता र एजेन्टहरुका लागि उपलब्ध छ ।
३. यस अफरमा कार्तिक १ देखि मंसिर ५ सम्म सहभागी हुन सकिनेछ ।
४. विजेता घोषणा भएको 30 working days भित्रमा सम्बन्धित विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । विजेताले तोकिएको समय भित्र पुरस्कार दाबी नगरेको खण्डमा ईसेवाले उक्त पुरस्कार रद्द गर्न सक्नेछ।
५. विजेताहरुले पुरस्कार प्राप्त गर्न कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता/ड्राईभिङ लाईसेन्स/पासपोर्ट) को प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
नोट: उक्त आधिकारिक कागजपत्र सक्कल हुनुपर्नेछ र सबै विवरण इसेवामा प्रमाणित गरिएको KYC फारमसँग मिल्नु पर्छ ।
६. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।
७. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ।
८. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्याउने अधिकार राख्दछ ।
९. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।
१०. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन।
नेपाल सरकारको नियम बमोजिम Jagadamba TVS Apache RTR 160 2V विजेताले कर तिर्नु पर्ने छ ।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App
हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
Hlw sir please reply soon
यो योजनामा सहभागी हुन बिल तिरेमात्र होने हो कि ?अरु कुनै फाराम भर्नुपर्छ ?
yo utsab ma sahabhagi hunu ko laagi hami le k garnu parne hola yaso janakari pauna paya hunthyo
नमस्ते सर,
कुनै पनि बिल तिरी यस अफरमा सहभागी हुनसक्नुहुन्छ ।
यो हप्तैपिच्छे उपहार, कहिले देखि शुरू हुनुे हो ? बिजेता छनौट प्रक्रिया एवं जानकारी पाउने व्यवस्था बारे स्पष्ट जानकारी पाऊँ ।
नमस्ते सर,
विजेता हरेक हप्ता गाेलाप्रथाबाट छानि ब्लग मार्फत घाेषणा गरिनेछ ।
Sir ma Driving job garxu.and Kyc verified garda driving option aayena.maile Other maa click gare.K yaso garna milxa???
नमस्ते सर,
KYC Verify गर्नका लागि ड्राइभिङ्ग लाइसेन्सकाे प्रयाेग गर्दा पनि मान्य हुनेछ। KYC फारम भर्ने प्रक्रियाका लागि निम्न लिँक हेर्नुहाेस्ः
https://blog.esewa.com.np/kyc-procedure-from-mobile-app/
थप जिज्ञाशाका लागि हामीलाइ हाम्राे Facebook वा Viber (+9771234512345) मार्फत सम्पर्क गर्न अनुराेध गर्दछाैँ ।
This person said RS 2500 from esewa and other from bank plz inquiry him plz and refund me plz
Hello Sir,
Please contact us in our Facebook messenger, along with your eSewa ID so that our team can assist you with this issue.
Thank you.
Mobile topup garera pani hunxa ta offerma sahabhagi huna? Ra saptahik result kasari thaha paune?
Hello Sir,
Yes, You will be eligible for the offer by doing mobile topup from eSewa. As for winners announcement, they will be announced on a weekly basis via our blog.
Thank you.
Glad to use it
Conducting TopUp is bill payment or not?
Hello Sir,
Yes, Topup will be counted as bill payment and will make you eligible for this offer if you have a KYC verified eSewa account.T
Thank you.
How can we win the festival offer
Hello Sir,
You can participate in this offer by paying any of your bills using eSewa. The winners will be selected via lucky draw and announced on a weekly basis.
Thank you.
Hlw sir, KYC verification vyo vner kasri bujhne tq.
Hello Sir,
Inside eSewa app, please click on your photo icon at the top left corner. Then, you can see Verified tick below your photo. For any further queries, please contact us in our Facebook messenger or Viber us at +977 1234512345.
Thank you.
After make a payment then how to participate to offer (we need to know process)
Hello Sir,
You will be eligible for the offer immediately after you make any bill payment from eSewa. There are no further requirements.
Thank you.
बिल भुक्तानी गरे मात्रै पुग्छ ?
फर्म केही फिल अप गर्नु पर्दैन ?
नमस्ते सर,
योजनामा सहभागी हुन कुनै थप फारमहरु भर्नु पर्ने छैन, इसेवाबाट बिल तिरी तपाईंले यो योजनामा सहभागिता जनाउन सक्नुहुनेछ । KYC Verify गराउनु भने अनिवार्य छ ।
धन्यवाद
How do I know did I participate or not
Hello Sir,
You will be eligible for this offer when you make any bill payment from eSewa such as Internet, Topup, Electricity, Antivirus, Demat renewal, and others.
Thank you.