इसेवामा ग्राहक आवद्द गर्न र इसेवा ग्राहकलाई इसेवा एकाउन्टमा पैसा राख्न (Cash In) प्रमुख उदेश्यका लागि eSewa Cash Point नियुक्त गरिन्छ ।
eSewa Cash Point भइ निम्न कार्य गर्न सकिन्छ :
- इसेवा ग्राहकलाई इसेवा वालेटमा पैसा राख्न (Cash In)
- ग्राहकलाई इसेवामा रजिष्टर गर्न,
- इसेवामा आवद्द बैंकको खाता खोल्न,
- इसेवामा आवद्द बैंकमा पैसा तुरुन्त जम्मा गर्न,
- Remittance Service गर्न,
