Search

मात्र ५० रुपैयाँमा ५०० को टपअप जित्ने मौका !

मात्र ५० रुपैयाँमा ५०० को टपअप जित्ने मौका !

मात्र ५० रुपैयाँमा ५०० को टपअप जित्ने मौका !! आजै सहभागी हुनुहोस्

रु ११ अफरको लोकप्रियताबाट थप उत्साहित हुँदै यस पटक हामीले तपाईंमाझ लिएर आएका छौँ रु ५० मा रु ५०० को टपअप जित्न सकिने अफर। यस योजनामा सहभागी भई ४० जना भाग्यशाली विजेताले ५०० को टपअप जित्न सक्नुहुनेछ।  साथै, यदि तपाईं यस योजनामा सहभागी हुनुभयो तर पुरस्कार जित्नुभएन भने तपाईंको इसेवा वालेटमा उक्त ५० रुपैयाँ फिर्ता आउनेछ। यस अफर योजनामा सहभागी हुन यहाँ क्लिक गर्नुहोस्। (लिङ्क खोल्न इसेवा एप इन्स्टल गरिएको Android वा iOS device प्रयोग गर्नुहोस्।)

यस योजना (रु ५० मा रु ५०० को टपअप) मा सहभागी हुँदा ध्यान दिनुपर्ने नियम र शर्तहरु यसप्रकार छन्:

१. यो अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूलाई लागू हुनेछ। [नोट: KYC प्रमाणित गरिनसकेका प्रयोगकर्ताले यस अफरमा सहभागी हुँदा KYC प्रमाणिकरणका लागी रिक्वेस्ट पठाई जुलाई १५ (असार ३१) भित्रमा प्रमाणित गरिसक्नुपर्नेछ। ] २. यस अफरमा असार २३ देखि असार ३१ सम्म (7 July – 15 July) सहभागी हुन सकिनेछ। ३. ४० भाग्यशाली विजेताहरुको नाम २०७७ साउन २ मा ब्लग मार्फत घोषणा गरिनेछ र योजनामा सहभागी गर्ने बेला Mobile Number For Topup मा दाखिला गरिएको मोबाईलमा टपअप प्रदान गरिनेछ। ४. यो अफर प्रोमोसनका लागि मात्रै ल्याईएको हो। यो नेपालको प्रचलित कानून अन्तर्गत वर्जित जुवा, सट्टेबाजी, वा बेटिङ अन्तर्गत पर्दैन। ईसेवाले विजेता बाहेक अन्य सबै प्रयोगकर्तालाई यस अफरमा सहभागी हुन भुक्तानी गरिएको उक्त ५० रुपैयाँ रकम फिर्ता गर्नेछ। ५. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ। प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन। ६. कुनै संकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ।  ७. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ। ८. आवश्यक परेको खन्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ। ९. अफर योजनामा सहभागी भई प्रयोगकर्ताले आफ्नो मोबाईल नंबर इसेवाको प्रोमोसनल गतिविधि, मार्केटिङ वा कुनै पनि प्रशासनिक मामिलाहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यका लागि प्रयोग गर्न मन्जुरी दिनेछन्। १०. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन। ११. यस अफरमा विजेता नहुने ग्राहकहरुको इसेवा वालेटमा साउन ७ (जुलाई २२ ) भित्रै उक्त ५० रुपैयाँ फिर्ता आउनेछ।

के तपाईं यस अफरमा भाग लिन तयार हुनुहुन्छ ?

तल दिइएको प्रकृया मार्फत १ मिनेटमै यस अफरमा सहभागी हुनुहोस्।

  1. eSewa एपमा लग-इन गर्नुहोस्।
  2. Popular Services मेन्यूमा गई Rs. 50 offer आईकनमा ट्याप गर्नुहोस्।
  3. योजना जित्नुभएमा टपअप गराउन चाहनुभएको मोबाईल नम्बर दाखिला गर्नुहोस्। 
  4. Offer मा Rs. 50 maa 500 topup छानी Proceed बटनमा ट्याप गर्नुहोस्।
  5. Confirm बटनमा ट्याप गर्नुहोस् अनि आफ्नो MPIN / Fingerprint दाखिला गर्नुहोस्।
यति गरिसकेपछि तपाईंको सहभागीता प्रकृया पूरा हुनेछ।   के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनिअपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, Viber Community मा follow गर्नुहोस्।