शेयर कारोबार भुक्तानी गर्न बैंक ट्रान्स्फर किन प्रयोग नगर्ने:
- कारोबारका रकमकाे लिमिटेसन
- बैंक ट्रान्स्फर गर्दा अधिक कारोबार शुल्क लाग्ने
- ब्रोकरलाई ग्राहकको पहिचान गर्न कठिनाई हुने
- ग्राहक पहिचान नहुदा भुक्तानी यकिन गर्न ब्रोकरलाई समय लाग्ने
त्यसो भए सहि तरीका के हो त ?
शेयर ब्रोकरको भुक्तानी इसेवाबाट निम्न लिखित प्रक्रियाबाट सजिलै गर्न सक्नु हुनेछ।
- इसेवामा लग इन गरी Broker Payment मा जानुहोस्
- आफ्नो ब्रोकर छान्नुहोस्
- यहाँ शेयर कारोबार भुक्तानी छान्नुहोस्
- अब नाम, ग्राहक ID, मोबाईल नम्बर, के को भुक्तानी गर्दै हुनुहुन्छ र रकम राख्नुहोस्
यति गरेपछि विवरण यकिन गरी भुक्तानी प्रक्रिया पूरा गर्नुहोस्।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।