मात्र रु १०० मा Fascino 125 Fi

२०७८ सालको बडा दशैँ हाम्रो घर दैलोमा ढकढकाउन आइपुगिसकेको छ ।  चारै तिर उपहारको बहार चलिरहेको अवस्थामा इसेवाबाट अब मात्रै रु. १०० मा पाउनुहोस् स्कुटर जित्ने मौका ।  यस अगाडी भएका रु. ११ मा ५५” टि.भि., रु. ५० मा iPhone 12 Pro जस्तै यो बडा दशैँमा पाउनुहोस् मात्र रु. १०० मा Yamaha Fascino 125 Fi साथ साथै १० जना भाग्यशाली विजेताले रु. ५,००० को शपिङ भौचर जित्ने मौका ।  मात्र रु. १०० मा स्कुटर आफ्नो आँगनमा राख्न कसलाई मन नलाग्ला त हैन ?

यस अफरमा सहभागी हुँदा दिनु भएको रु. १०० तपाईंले दाखिला गर्नु भएको मोबाईल नम्बरमा १ हप्तामा मोबाईल टपअपको रुपमा फिर्ता गरिनेछ ।

अफरमा भाग लिन यहाँ क्लिक गर्नुहोस् ।

अफरमा सहभागी भई स्कुटरका लागि योग्य हुनका निमित्त निम्न लिखित शर्तहरु पुरा गर्नु पर्ने हुन्छ ।

. यो अफर सबै KYC प्रमाणित इसेवाका ग्राहक र एजेन्टहरुका लागि मान्य हुनेछ ।

    नोट: KYC अझै प्रमाणित गरिसक्नु भएको छैन भने कार्तिक ९ गते भित्र प्रमाणित गराइसकेको हुनु पर्ने हुन्छ ।

. यो अफर असोज १० गते देखि कार्तिक ९ गते सम्मका लागि चल्नेछ ।

. एक जना भाग्यशाली विजेताले Yamaha Fascino 125 Fi जित्नु हुनेछ र १० जनाले रु ५,००० को शपिङ भौचर जित्नु हुनेछ । 

     नोट: अफरमा सहभागी हुँदा ठेगाना र फोन नम्बर गलत भएमा इसेवा जिम्मेवार हुने छैन ।

. अफरको विजेता घोषणा भएपछि १ महिना भित्र विजेताले पुरस्कार दाबी गर्न उपस्थित हुनु पर्ने हुन्छ । तोकिएको समयमा पुरस्कार लिन असफल भएमा इसेवाले सो पुरस्कार रद्द गर्न सक्ने अधिकार राख्दछ ।

. पुरस्कार लिनका लागि विजेताले आफ्नो परिचय खुल्ने कागजात (नगरिता/पास्पोर्ट/लाईसेन्स) उपलब्ध गराउनु पर्ने हुन्छ ।

. यो अफर प्रोमोसनका लागि मात्रै ल्याईएको हो । यो नेपालको प्रचलित कानून अन्तर्गत वर्जित जुवा, सट्टेबाजी, वा बेटिङ अन्तर्गत पर्दैन।

. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन ।

. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ ।

. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ ।

१०. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।

११. अफर योजनामा सहभागी भई प्रयोगकर्ताले आफ्नो मोबाईल नम्बर इसेवाको प्रोमोसनल गतिविधि, मार्केटिङ वा कुनै पनि प्रशासनिक मामिलाहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यका लागि प्रयोग गर्न मन्जुरी दिनेछन् ।

१२. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन ।

१३. आयकर ऐन अनुसार विजेताले २५% कर तिर्नु पर्ने हुन्छ ।

१४. विजेता कार्तिक १५ गते घोषणा गरिनेछ ।


अफरमा सहभागी हुनका लागि निम्न प्रक्रिया पुरा गर्नुहोस्:

१. इसेवा लग इन गरी Popular Services मा जानुहोस्
२. यहाँ Rs. 100 maa Scooter मा क्लिक गर्नुहोस्
३. अब टपअप गर्न चाहनु भएको मोबाईल नम्बर र अफर छानी Proceed मा क्लिक गर्नुहोस्
४. विवरण पुन: यकिन गरी Confirm मा क्लिक गरी भुक्तानी पुरा गर्नुहोस् ।


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

 

246 Comments

    1. नमस्कार,
      अफरमा सहभागी हुनका लागि निम्न प्रक्रिया पुरा गर्नुहोस्:

      १. इसेवा लग इन गरी Popular Services मा जानुहोस्
      २. यहाँ Rs. 100 maa Scooter मा क्लिक गर्नुहोस्
      ३. अब टपअप गर्न चाहनु भएको मोबाईल नम्बर र अफर छानी Proceed मा क्लिक गर्नुहोस्
      ४. विवरण पुन: यकिन गरी Confirm मा क्लिक गरी भुक्तानी पुरा गर्नुहोस् ।

    1. नमस्कार सर,
      एउटा ID बाट जति पनि भाग लिन पाउनु हुनेछ । यो अफरमा भाग लिदा बुझाउनु भएको रु १०० भने तपाईंले राख्नु भएको मोबाईल नम्बरमा मोबाईल टपअप मार्फत फिर्ता गरिनेछ ।

    1. Hello Sir,
      You can participate multiple times from one eSewa ID. Do note that the amount will be refunded as mobile topup to the number you had inserted while participating on the offer.
      Thank you.

    1. Hello Sir,
      The amount has been refunded as mobile topup to the number you had inserted while participating in the offer.
      If the amount has not been updated yet, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

    1. Hello Sir,
      You can view whether the ID is verified or not by visiting your profile upon login to eSewa. If your eSewa ID is a verified one, you will be able to see the verified sign on your photo. If the verified sign is not available, please reach us on Facebook or Viber (+9771234512345) so that we can look into it and assist you.
      Thank you.

    1. Hello Sir,
      Popular services section is on the homepage of eSewa below the sliding banners.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

  1. Let’s try my luck too
    Huna ta lucky manxe ta haina tara hopefully chance ta miss garnu vayena 😅😅
    22barsa paxi ghar ma vehicle aaune aasa xa hai ta😊

  2. Bharkhar 12 ko exam diyeko chu jitey bhaney ta majja aauthiyo jityo bhaney aafno acc pani kholchu esewa ko ahiliye ta baba bata bhareko chu

    1. नमस्कार सर,
      यो रु. १०० मोबाईल टपअप मार्फत फिर्ता गरिने भएको हुँदा कसको मोबाईल टपअप गर्न चाहनु हुन्छ सोही नम्बर राख्नु होला ।
      केहि समस्या वा जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  3. OFFER TA THIK HO TARA LUCKY DRAW GARNE TARIKA VAYENA SISA KO BOWL MA NUMBER RAKHERA SAB BAIRA BATA DAK6 ANI AFNO MAN6E KO NUMBER NIKAL6, PAILAI NUMBER SAMETAR HALAU6 ANI NIKAL6. BAIRA BATA NA DAKHNE PLASTIC KO BOWL MA RAKHNU HO

  4. हावा offer. अस्तिको offer mah आफ्नै मान्छेले ball निकाल्दा number हेरी हेरी निकालेर ठग्ने। सक्छ भने fair गर्नु नि।

  5. Ahile samma kunai pani giveaway(daraz,esewa and others) ma ekchoti ni jiteko xaina, bhagya ta futekai raixa🤣, aba yo ni try gardim na ajhai vagya futla ki🤣🤣🤣

  6. Top up garne mobile number aafnai rakhna milcha ki mildaina ..? I mean can an esewa id & desired number for top up be same ..?

    1. Hello Sir,
      You can insert any number you want to topup on that section as Rs. 100 will be refunded as mobile topup to the same number later.
      Thank you.

  7. Pahila ko rs. 50 + rs.11 kata harayo hau sir ji…at least iphone napare pani time ma ta refund garnu parxa ni ..

    1. नमस्कार सर,
      सो अफरको रकम मोबाईल टपअप मार्फत फिर्ता भइसकेको छ । तपाईंको इसेवा ID हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा प्रदान गरिदिनु होला । हामी रकम टपअप भएको समय तपाईंलाई जानकारी गराउनेछौँ ।

  8. पैसा खाने बाटो हो मात्र लाग्यो
    50रुपैयामा iphone भन्यो त्सको के भयो

    1. नमस्कार सर,
      सो अफरको विजेता हामीले फेसबूक LIVE मार्फत घोषणा गरिसकेका छौँ ।

    1. Hello Sir,
      Could you please coordinate with us on Facebook or Viber (+9771234512345) so that we can look into it and assist you?

  9. Lucky draw last time jasari nae afnai manchhey lay bowl mah number chhanayra nikalnayta hola. Offerta daykhaunalae matra nae ta ho. Yespali lucky draw kasari hunxa tyo chae jankari garai paum na @Rupa Budhathoki jiu….

    1. Hello Sir,
      Could you please provide us your eSewa ID on Facebook or Viber (+9771234512345) so that we can look into it and assist you?

  10. ठग चोर हो यो eSewa अफर भन्दै 100 रुपैया पचास रुपैया को टिकट किन्नुस भन्छ पछि पैसा फिर्ता दिन्छु भन्दा भन्दै सब को पैसा खाएर बस्छ। कति खान सकेको होला यो गरीब जनताको पैसा खै।

  11. Bijeta ghosona kasari garinxa hum
    Ki asti ko jastai i phone 12 ko jasari aakha herera kholera balla samayara garxau hum
    Aba tw bishwas nai lagna xodyo
    Kuna tham ma wa kun desh ma garxan golaparth aakha kholera hum???
    Aba ni yasto gardainau vanne k guarantee xa??

  12. Khai asti Rs.11 ni firta garena, yo paliko ni nagarni hola. Malaita pardaina pakka ho, kinavane yesko luckydraw garni system ekdum dhadali wala 6, so fair result ta pakkai aaudina. Lu sabailai dashain tiharko subhakamana. Best of luck for scooter.

    1. नमस्कार सर,
      रु ११ मोबाईल टपअप मार्फत फिर्ता गरिएको छ ।

    1. Hello Sir,
      To participate in the offer, login to eSewa, go to Popular services section on the homepage, there, click on “Rs. 100 maa Scooter”, and insert the details.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

  13. मलाई यस्तो लाग्दैछ कि esewa ले यो अफर मेरै लागि लिएर आएको हो यसपाली

    1. नमस्कार सर,
      तपाईंको जिज्ञासाका लागि हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मार्फत सम्पर्क गर्न सक्नु हुनेछ ।

  14. You guys didn’t even return my rs.50 which I had spent for iphone participation. How can I even trust you guys now? I really loved your services but now it feels like you are a fraud. 🙁 🙁 🙁

    1. Hello Ma’am,
      Rs. 50 has been returned as mobile topup to the number which you had inserted while participating in the offer. Please provide us your eSewa ID on Facebook or Viber (+9771234512345) so that we can look into it and assist you.
      Thank you.

    1. Hello Sir,
      We will be announcing the winner via Facebook LIVE on the mentioned date. We will be informing our customers about the time.

  15. malai chitta na bhujeko kura chai esewa bata hamile yo game kheleypachi hamro cashback ta esewa mai aaunu parni ni esewa le mobile topup garna pardaina thiyo jhan esewa mai pathauda chai thik thiyo baru, mobile balance halda ta confusing huda raicha refund aako tha nai na huni

    1. नमस्कार सर,
      तपाईंले यो अफरमा जति पटक पनि भाग लिन सक्नु हुनेछ । यसमा भाग लिदा बुझाउनु भएको रु. १०० भने तपाईंले राख्नु भएको मोबाईल नम्बरमा टपअप मार्फत फिर्ता गरिनेछ ।

  16. Kunai aafnai staff le ta paune hola ni yo 🛵 uphar balls ma lekhiyeko number heri heri nikaldinu hunchha number haru na hera nikaldiye chita bujthyo hola

  17. Participate garna kina milirako xaina ? Webpage not available vanera dekhauxa .Esewa,please address this issue .

    1. Hello Sir,
      Result will be announced via Facebook LIVE on the mentioned date. We will be informing our customers about the timing.

  18. Its been a week that my entry was there..
    100 cut vako ta xa but till now Kehi pani msg aayeko xaina.. is it normal or just i am being hurry to ride the red heart 💖

    1. Hello Sir,
      The amount will be refunded as mobile topup to the number you have inserted. We appreciate your patience.

  19. Its been a week that my entry was there..
    100 cut vako ta xa but till now Kehi pani msg aayeko xaina.. is it normal or just i am being hurry to ride the red heart 💖

  20. Ma apply garna chanxu tara ma nepal bahera xu yaadi mero name ma paryo bhanne ma filhal hajur haru ko time ma aauna sakina bhanne k hunxa. cancel hunxa ya k hunxa bujna pahe paxi apply garnu hunthyo

    1. Hello Sir,
      You can apply for the offer. If you become the lucky winner, your family member can receive the prize by providing all the valid documents.

  21. Sir plz इसेवा प्रमाणित कसरी गर्ने सकिन्छ बैंक जानु पर्छ की esewa app बाट गर्ने सकिNछ जानकारी पाउन plz

    1. नमस्कार सर,
      इसेवा खाता प्रमाणिकरण गर्नका लागि बैंक नगइ हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गरी गर्न सक्नु हुनेछ ।

    1. नमस्कार सर,
      सबै रकम फिर्ता भएको छ । तपाईंको जिज्ञासाका लागि हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

    1. Hello Sir,
      The winners will be announced on Kartik 15, 2078. You can subscribe offer as much as you want. Please be noted that the amount spent on this offer will be returned as mobile topup to the number you have inserted while participating on the offer.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

    1. नमस्कार सर,
      रु. १०० सबैको फिर्ता हुनेछ । लक्की ड्रको लागि कोड पठाइनेछ ।

    1. नमस्कार सर,

      अफरमा सहभागी हुनका लागि निम्न प्रक्रिया पुरा गर्नुहोस्:

      १. इसेवा लग इन गरी Popular Services मा जानुहोस्
      २. यहाँ Rs. 100 maa Scooter मा क्लिक गर्नुहोस्
      ३. अब टपअप गर्न चाहनु भएको मोबाईल नम्बर र अफर छानी Proceed मा क्लिक गर्नुहोस्
      ४. विवरण पुन: यकिन गरी Confirm मा क्लिक गरी भुक्तानी पुरा गर्नुहोस् ।

  22. I am not in nepal and i wish to have this offer can i? and if i win any prize and i will nt able to come for callection what will happen at that condition ?

    1. Hello Sir,
      In the cases as such, your family member can pick the prize by providing all the valid and asked document.

  23. Esewa ले बिजेता घोषणा गर्ने तरिका राम्रो छैन। काच काे ग्लासबाट बल निकाल्दा हेरेर निकाल छ। बल निकाल्दा आँखामा पट्टी बाँधेर निकाल्नु पर्ने यसमा ध्यान दिनु हामी सबैको अनुरोध छ।

  24. यदि पुरस्कार पर्यो भने पुरस्कार लिनको लागि स्वयं नै उपस्थित हुनुपर्छ ?

    1. हजुर हो सर । विजेता आफै नै उपस्थित हुन पर्ने हुन्छ पुरस्कार लिनका लागि ।

  25. EKDUM HAWA LUCKY DRAW VAYO ….BALL HERERA SAMATERA GHUMAERA NI K KO LUCKY DRAW HUNU. DIDN’T EXPECT THIS FROM ESEWA

  26. मेरोत यस्तो भाग्य चिठ्ठा पर्दैनहौ

  27. hi sir:-
    Another bank accaunt link garda
    yo offer ma sahabhagi huna sakinchha kinai?
    please reply

    1. Hello Sir,
      The offer is different from that of account link. In this offer, you just need to pay Rs. 100 on “Rs. 100 maa Scooter” offer on Popular Services section.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

  28. Sir how i can take part in this offer.in my esewa heare is not showing papular service..Then how i can take part..plz.suggest me

    1. Hello Sir,
      Popular Services section is available below the slider banner on the homepage of eSewa app.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

    1. Hello Sir,
      Amount will be refunded to all as mobile topup. Code will be sent before the winner announcement to all the eligible users.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

  29. asti luckydraw Garda number pailai thapayera tei choose garejasto garyathyo malaita teivayera manpardaina yo esewa ko Esto offerharu

    1. Hello Sir,
      Rs. 100 paid for the offer will be refunded as mobile topup to the number you have inserted while participating in the offer.

  30. कसरी थाहा हुन्छ त परेको CODE NO दिन्छ कि कसरी हो

  31. Khai ahile samma kahile pareko xina esewa ko offer matrai bhanxan. Najiko manxe lai milaunxan kya ho. Aba ta sanka lagna thalyo

    1. नमस्कार सर,
      विजेता घोषणा फेसबूक LIVE मार्फत गरिनेछ ।

Comments are closed.