Search

इसेवाबाट Manakamana Cable Car काे टिकट अनलाइन लिनुहाेस्!

इसेवाबाट Manakamana Cable Car काे टिकट अनलाइन लिनुहाेस्!

राखिएको मनोकांक्षा पुरा हुने विश्वास बोकेको प्रसिद्ध मनकामना मन्दिरको दर्शनका लागि टिकट अब सजिलै इसेवाबाट लिन सकिने भएको छ । मनकामना माईको दर्शनका लागि त्यहाँ पुगी लामो लाईन बसी टिकट लिनु पर्ने अथवा अरु कुनै ठाउँमा सम्पर्क गरी टिकट लिनु पर्ने झन्झटबाट मुक्त हुनुहोस् । अब सजिलै इसेवाबाट टिकट लिइ आनन्दले दर्शन गर्नुहोस् ।  

टिकट लिनका लागि निम्न प्रक्रिया अप्नाउनुहोस्:

इसेवा एपबाट Manakamana Cable Car काे टिकट लिनका लागि:

. इसेवामा लग इन गर्नुहोस् । . Cable Car मा क्लिक गर्नुहोस् । . अब टिकट लिनका लागि विवरण भर्नुहोस् र Book Now मा क्लिक गर्नुहोस् (एक तर्फीका लागि One Way र दुई तर्फी टिकटका लागि Two Way छानी विवरण दाखिला गर्नुहोस्) । नोट: तपाईंले आजको मितिमा टिकट लिँदै हुनुहुन्छ भने सो टिकट आजको मितिबाट ३ दिन सम्मका लागि मात्रै मान्य हुनेछ र टिकटको म्याद टिकट काट्दा नै देख्न सक्नु हुनेछ । . यहाँ सबै विवरण सही छ भन्ने यकिन गरी Confirm मा क्लिक गर्नुहोस् । ५. आफ्नो MPIN वा Fingerprint दाखिला गरी टिकट लिनुहोस् । 

वेबबाट Manakamana Cable Car को टिकट लिनका लागि:

. इसेवा (www.esewa.com.np) मा लग इन गर्नुहोस् । . Cable Car मा क्लिक गर्नुहोस् । . अब टिकट लिनका लागि विवरण भर्नुहोस् र Book Now मा क्लिक गर्नुहोस् (एक तर्फीका लागि One Way र दुई तर्फी टिकटका लागि Round Trip छानी विवरण दाखिला गर्नुहोस्) । नोट: तपाईंले आजको मितिमा टिकट लिँदै हुनुहुन्छ भने सो टिकट आजको मितिबाट ३ दिन सम्मका लागि मात्रै मान्य हुनेछ र टिकटको म्याद टिकट काट्दा नै देख्न सक्नु हुनेछ । . यहाँ सबै विवरण सही छ भन्ने यकिन गरी Confirm मा क्लिक गर्नुहोस् । यसरी केहि मिनेट मै मनकामना दर्शनका लागि केबल कारको टिकट लिन सक्नु हुनेछ । नोट: . ३ फिट मुनिका बालबालिकालाई कुनै शुल्क लाग्दैन । . विद्यार्थी र जेष्ठ नागरिकलाई छुट उपलब्ध छ र टिकट लिदा नै छुट समावेश गरिएको छ । दर्शनका लागि जादा अनिवार्य रुपमा विद्यार्थी र जेष्ठ नागरिक कार्ड देखाउनु पर्ने हुन्छ ।  
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।