जापनको रेमिटेन्सबाट इसेवा तथा कुनै पनि बैंक खातामा सजिलै रकम पठाउन सकिने !

जापनको रेमिटेन्सबाट इसेवा तथा कुनै पनि बैंक खातामा सजिलै रकम पठाउन सकिने !

सबै जसो व्यवसाय बन्द रहेको अवस्थामा बाहिर रहेका आफन्तबाट रेमिटेन्स रकम पाउन पनि कठिन हुँदै गएको छ । यस्तो अवस्थामा ग्राहकहरुको सहजताका लागि इसेवा रेमिटले वर्ल्ड फेमिली रेमिट सँगको सहकार्यमा जापानबाट पठाएको रकम सिधै इसेवा वालेट तथा कुनै पनि बैंक खातामा पाउन सकिने सुविधा लिएर आएको छ । अब, जापानमा रहनुभएका नेपालीले वर्ल्ड फेमिली रेमिटमा दर्ता भई सजिलै नेपालमा पैसा पठाउन सक्नुहुनेछ ।

सर्व प्रथम तपाँई , वर्ल्ड फेमिली रेमिट मा दर्ता हुन पर्ने छ जसको लागी, यहाँ Link मा देखाइएको प्रकृया अपनाउनुहोस् ।

अब, नेपालमा पैसा पठाउनका लागि निम्न लिखित प्रकृया अपनाउनुहोस्:

  • वर्ल्ड फेमिली रेमिटमा लगिन गरी रेमिटेन्स वेबसाईट खोल्नुहोस् ।
  • देखाइएको फारममा आफ्नो नाम, रेमिट रकम, पैसा पाउने व्यक्तिको नाम, देश (नेपाल), पैसा पठाउने माध्यम (eSewa Wallet Or Bank ) र अन्य विवरण दाखिला गरी अगाडी बढ्नुहोस् ।
  • Financial institution लेखिएको ठाउँमा eSewa Wallet अथवा बैंक छनौट गरी पैसा पाउने व्यक्तिको विवरण दाखिला गर्नुहोस् ।
  • दाखिला गरेको विवरण सबै ठीक छ भनेए पुन: एक पटक जाँच गर्नुहोस् ।
  • अब आफ्नो बैंक रोजी अगाडी बढ्नुहोस् र रकम पठाउने प्रकृया पुरा गर्नुहोस् ।

थप जानकारीको लागी टोल फ्री नं. १६००१३७७७७ मा सम्पर्क गर्नुहोला ।

जापानमा रहनुभएको व्यक्तिले प्रकृया बारे जानकारीको लागी +८१७०१३८७७४०९ मा सम्पर्क गर्न सक्नु हुन्छ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

11 thoughts on “जापनको रेमिटेन्सबाट इसेवा तथा कुनै पनि बैंक खातामा सजिलै रकम पठाउन सकिने !

    1. Hello Miss,
      If the person residing in India is Nepalese, then they can download our eSewa app using a Nepalese mobile number and you can then transfer funds.
      Thank you.

  1. Qatar, saudi, malaysia, dubai, jasta country bata remitance hudai…. kahile dhekhi suru hunxa… hajur

    1. Hello Sir,
      We will try to make remittance services available from these countries available soon.
      Thank you.

Comments are closed.