Search

Fold & Flip: Hold My Gift | टप-अप र डाटा प्याक खरिदमा ३ उपहार

Fold & Flip: Hold My Gift | टप-अप र डाटा प्याक खरिदमा ३ उपहार
तपाईंले आफ्नो मोबाइल नम्बर रिचार्ज गर्दा शानदार उपहार पाए कस्तो होला? इसेवाले तपाईंको लागि Samsung Galaxy Z Fold 5, Samsung Galaxy Z Flip 5 तथा Samsung Galaxy Watch 6 सजिलै जित्न सक्ने अफर ल्याएको छ। 

तपाईंले आफ्नो Ncell वा NTC को मोबाइल नम्बरलाई eSewa बाट Topup गर्दा वा eSewa बाटै डाटा प्याक खरिद गर्दा यी तीन शानदार उपहार जित्न सक्नुहुनेछ। 

-Samsung Galaxy Z Fold 5 जित्नका लागि NTC को कुनै पनि प्रिपेड वा पोस्टपेड नम्बरलाई eSewa बाट Topup गर्नुहोस्। 
-Samsung Galaxy Z Flip 5 जित्नका लागि Ncell को कुनै पनि नम्बरलाई eSewa बाट Topup गर्नुहोस्। 
-Samsung Galaxy Watch 6 जित्नका लागि eSewa बाटै NTC वा Ncell को Data Pack खरिद गर्नुहोस्। 

अफर अवधि: असोज ३०, २०८० सम्म 
(यस अफर अन्तर्गत १-१ जनाले माथि उल्लेखित पुरस्कार जित्न सक्नुहुनेछ।) 

eSewa App बाट आफ्नो नम्बर रिचार्ज (टप-अप) गर्नका लागि:
- eSewa App मा Login गर्नुहोस् 
- Homepage बाट Topup मा क्लिक गर्नुहोस् 
- आफ्नो NTC वा Ncell को मोबाइल नम्बर र इच्छाएको रकम राख्नुहोस् 
- Proceed र Confirm मा थिचेर आफ्नो MPIN राख्नुहोस् 

eSewa App बाट डाटा प्याक खरिद गर्नका लागि:
- eSewa App मा Login गर्नुहोस् 
- Homepage बाट Topup मा क्लिक गर्नुहोस् 
- तलपट्टी रहेको Buy Data Pack बाट Ncell वा NTC छान्नुहोस् 
- आफूले इच्छाएको डाटा प्याक छानेर आफ्नो नम्बर राख्नुहोस् 
- Proceed र Confirm मा थिचेर आफ्नो MPIN राख्नुहोस् 


छिटोछिटो eSewa बाट आजै आफ्नो नम्बरमा टप-अप वा डाटा प्याक खरिद गरिहाल्नुहोस है! Samsung को यति राम्रो ३ आकर्षक उपहार जित्ने मौका हातबाट छुट्ला नि!