विदेशमा रहँदै आफ्नो परिवार, आफन्त वा साथीभाइलाई नेपालमा पैसा पठाउने योजना बनाउँदै हुनुहुन्छ? अब जापान, अष्ट्रेलिया वा न्युजिल्यान्डबाट eSewa वालेटमा रेमिट्यान्स पठाउँदा थप फाइदा पनि पाउनुहोस्।
सिधै eSewa वालेटमा रेमिट्यान्स प्राप्त गर्दा योग्य कारोबारमा रु. २०० बोनस प्राप्त गर्न सक्नुहुन्छ। तपाईं जुन देशमा हुनुहुन्छ, त्यसअनुसारको रेमिट्यान्स पार्टनरमार्फत पैसा पठाई सुरक्षित, सहज र छिटो रूपमा रकम नेपालमा पुर्याउनुका साथै बोनसको पनि लाभ लिन सक्नुहुन्छ ।
तल उल्लेखित रेमिट्यान्स पार्टनरमार्फत पठाइएका योग्य कारोबारहरूमा यो अफर लागू हुनेछ ।
Panda Remit
जापानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि आफ्नो मेहेनतको कमाइ आफ्नै वा नेपालमा रहेका परिवार र साथीभाइको eSewa वालेटमा पठाउन अब अझ सहज, सुरक्षित र फाइदाजनक भएको छ। यस योजना अन्तर्गत जापानबाट Panda Remit मार्फत eSewa वालेटमा पैसा पठाउँदा, हरेक योग्य ट्रान्सफरमा रु. २०० बोनसका साथै शून्य सेवा शुल्क (Zero Service Charge) र उत्कृष्ट रेट पाउनुहुनेछ।
Key Highlights of this scheme:
- Send money directly to an eSewa wallet with zero fees and the best rates.
- Every eligible transaction will receive a bonus of NPR 200.
Terms & Conditions:
- This offer is valid from July 1, 2026 (12:00 AM Nepal Time) until July 31, 2026 (11:59 PM Nepal Time).
- This offer applies only to international remittance transactions sent from Japan to an eSewa wallet via Panda Remit.
- During the campaign period, eligible remittance transactions sent to an eSewa wallet via Panda Remit will receive an NPR 200 bonus
- The minimum transaction amount must be NPR 10,000.
- The beneficiary will receive the bonus within 24 hours of the remittance transaction.
- Bonuses can only be transferred to eSewa wallets registered using Nepalese mobile numbers.
- Each beneficiary is eligible to receive the bonus up to twice a month.
- Esewa Money Transfer reserves the right to review, modify, or cancel the campaign in case of suspicious activity or unforeseen circumstances without prior notice.
सर्त तथा नियमहरू:
- यो योजना सन् २०२६ जुलाई १ (नेपाली समय अनुसार बिहान १२:०० बजे) देखि जुलाई ३१ (नेपाली समय अनुसार राति ११:५९ बजे) सम्म मात्र लागू हुनेछ।
- यो अफर जापानबाट Panda Remit मार्फत eSewa वालेटमा पठाइने अन्तर्राष्ट्रिय रेमिट्यान्स कारोबारहरूमा मात्र लागू हुनेछ।
- अफर अवधिभर, Panda Remit मार्फत eSewa वालेटमा पठाइएका योग्य रेमिट्यान्स कारोबारहरूमा रु. २०० बोनस प्राप्त हुनेछ।
- न्यूनतम कारोबार रकम रु १०,००० हुनुपर्नेछ।
- कारोबार सफल भएपछि २४ घण्टाभित्र बोनस रकम प्राप्तकर्ताको वालेटमा जम्मा गरिनेछ।
- बोनस केवल नेपालको मोबाइल नम्बर प्रयोग गरी दर्ता भएका eSewa वालेटमार्फत मात्र ट्रान्सफर गर्न सकिनेछ।
- प्रत्येक प्राप्तकर्ताले महिनामा २ पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन्।
- शंकास्पद गतिविधि वा योजनाको सर्तविपरीत देखिएका कारोबारहरूलाई क्यासब्याकका लागि अयोग्य ठहराउने तथा योजना परिमार्जन वा रद्द गर्ने सम्पूर्ण अधिकार ईसेवा मनि ट्रान्सफरमा सुरक्षित रहनेछ।
Orbit Remit
अस्ट्रेलिया र न्युजिल्यान्डबाट नेपालमा पैसा पठाउन अब झन् सजिलो! OrbitRemit मार्फत eSewa वालेटमा रेमिट्यान्स पठाउनुहोस् र हरेक योग्य कारोबारमा रु. २०० बोनस प्राप्त गर्नुहोस्। पैसा पनि सुरक्षित, बोनस पनि सुनिश्चित!
Terms & Conditions:
- This offer is valid from July 1, 2026 (12:00 AM Nepal Time) until July 31, 2026 (11:59 PM Nepal Time).
- This offer applies to international remittance transactions sent to eSewa from Australia and New Zealand via OrbitRemit.
- During the campaign period, eligible remittance transactions sent to an eSewa wallet via OrbitRemit will receive an NPR 200 bonus in the beneficiary’s eSewa wallet.
- The beneficiary will receive the bonus within 24 hours of the remittance transaction.
- The minimum transaction amount required to qualify is NPR 15,000.
- The bonus offer is only applicable to eSewa wallets registered with Nepalese mobile numbers.
- Beneficiaries are eligible to receive the bonus twice a month.
- Esewa Money Transfer reserves the right to review, modify, or cancel the campaign in case of suspicious activity or unforeseen circumstances without prior notice.
- Customers who are blacklisted by any bank or financial institution are not eligible for the bonus.
सर्त तथा नियमहरू:
- यो योजना सन् २०२६ जुलाई १ (नेपाली समय अनुसार बिहान १२:०० बजे) देखि जुलाई ३१ (नेपाली समय अनुसार राति ११:५९ बजे) सम्म मात्र लागू हुनेछ।
- यो अफर OrbitRemit मार्फत अष्ट्रेलिया र न्युजिल्यान्डबाट eSewa मा पठाइने अन्तर्राष्ट्रिय रेमिट्यान्स कारोबारहरूमा मात्र लागु हुनेछ।
- अभियान अवधिमा, OrbitRemit मार्फत eSewa वालेटमा पठाइएको योग्य रेमिट्यान्स कारोबारमा, प्रापक (Beneficiary) को eSewa वालेटमा रु. २०० बोनस प्राप्त हुनेछ।
- कारोबार सफल भएपछि २४ घण्टाभित्र बोनस रकम प्राप्तकर्ताको वालेटमा जम्मा गरिनेछ।
- न्यूनतम कारोबार रकम रु. १५,००० हुनुपर्नेछ।
- यो बोनस अफर नेपाली मोबाइल नम्बरबाट दर्ता भएका eSewa वालेटहरूमा मात्र लागू हुनेछ।
- प्रत्येक प्रापकले बढीमा दुई (२) पटकसम्म मात्र यो बोनस प्राप्त गर्न सक्नेछन्।
- शंकास्पद गतिविधि वा योजनाको सर्तविपरीत देखिएका कारोबारहरूलाई क्यासब्याकका लागि अयोग्य ठहराउने तथा योजना परिमार्जन वा रद्द गर्ने सम्पूर्ण अधिकार Esewa Money Transfer मा सुरक्षित रहनेछ।
- कुनै पनि बैंक वा वित्तीय संस्थाद्वारा कालोसूचीमा परेका ग्राहकहरू यस योजनाका लागि योग्य हुने छैनन्।
