Smart मोबाईलमा रिचार्ज गर्ने ग्राहकहरुका लागि सुनौलो अवसर ।
Smart टपअपमा उपहारको बहार अफरको अन्तिम चरण पनि आइसकेको छ । यस पटकको उपहार रहेको छ रु १०० बराबरको Promo Code । आफ्नो Smart नम्बरमा न्युनतम रु २० टपअप गर्नुहोस् र Promo Code पाउने मौका पाउनुहोस् ।
१०० रिवार्ड पोइन्ट अफरको अन्त्य पछी फेरी अर्को अफर छ 1 GB DATA PACK को, आजै आफ्नो Smart नम्बरमा टपअप गर्नुहोस् र 1 GB DATA PACK पाउने मौका पाउनुहोस् । योजनाको अन्त्यमा १०० जना भाग्यशाली विजेताको घोषणा गरिनेछ ।
आजै आफ्नो Smart नम्बरमा टपअप गर्नुहोस् र १०० रिवार्ड पोइन्ट पाउने मौका पाउनुहोस् । योजनाको अन्त्यमा २५० जना भाग्यशाली विजेताको घोषणा गरिनेछ ।
शर्तहरु:
१. यो योजना २३ जुन देखि २५ जुनसम्म लागू हुनेछ । २. ग्राहकहरुले न्युनतम रु २० देखि टपअप गर्नु पर्ने हुन्छ । ३. १०० जना भाग्यशाली विजेता २७ जुनमा घोषणा गरिनेछन् । ४. विजयी ग्राहकहरुले रु २०० देखिको Smart टपअपमा उक्त promo code प्रयोग गरी आफ्नो इसेवा खातामा रु १०० क्यासब्याक पाउन सक्नुहुनेछ । ५. ग्राहकहरुले विजेता घोषणा भएको १ हप्ता भित्र उक्त प्रोमो कोड प्रयोग गरी सक्नुपर्नेछ ।१०० रिवार्ड पोइन्ट अफरको अन्त्य पछी फेरी अर्को अफर छ 1 GB DATA PACK को, आजै आफ्नो Smart नम्बरमा टपअप गर्नुहोस् र 1 GB DATA PACK पाउने मौका पाउनुहोस् । योजनाको अन्त्यमा १०० जना भाग्यशाली विजेताको घोषणा गरिनेछ ।
शर्तहरु:
१. यो योजना २० जुन देखि २२ जुन सम्म लागु हुनेछ । २. ग्राहकहरुले न्युनतम रु २० देखि टपअप गर्नु पर्ने हुन्छ । ३. १०० जना भाग्यशाली विजेता २४ जुनमा घोषणा गरिनेछन् ।आजै आफ्नो Smart नम्बरमा टपअप गर्नुहोस् र १०० रिवार्ड पोइन्ट पाउने मौका पाउनुहोस् । योजनाको अन्त्यमा २५० जना भाग्यशाली विजेताको घोषणा गरिनेछ ।
