आदरणीय eSewa Point तथा eSewa Zone हरु,
तपाईंहरुको कारोबारलाई मध्यनजर गर्दै eSewaले ल्याएको छ QR बाट भुक्तानी लिई Reward Point वृद्धी गर्ने अफर !!
यदी तपाईंको पसलमा QR छैन र राख्न चाहनु हुन्छ भने आजै QR code राखी यस अफरमा सहभागी बन्नुहोस् !
यस अफरका सर्तहरु यस प्रकारका छन् :
१. QR मार्फत भुक्तानी लिईएको हुनपर्नेछ ।
२. Fonepayको mobile banking तथा eSewa App बाट लिईएको भुक्तानीलाई यस अफरमा समावेश गरिनेछ ।
३. एउटा मोबाईल नम्बरबाट गरिएको भुक्तानीलाई महिनामा एक पटक मात्र गणना गरिने छ ।
४. यस अन्तर्गत प्राप्त गरिएको Reward Point आगामी महिनाको पहिलो सातामा eSewa ID मा प्रदान गरिनेछ ।
५. यो अफर पौषको १ गते बाट पौष मसान्त सम्म लागु हुनेछ ।
६. निम्न कारोबारको आधारमा त्यसप्रकार Reward Point दिईनेछ ।
| Transaction Count |
Reward Point |
| 1-50 |
10 Reward point per transaction |
| 50+ |
600 Reward Point |
थप जानकारीका लागी :
eSewa Toll-free number: १६६०-०१-०२१२१ वा csd@esewa.com.np मा सम्पर्क गर्नुहोस् !