Search

QR भुक्तानी योजनाको अन्तिम हप्ताको २० भाग्यशाली विजेताहरु

QR भुक्तानी योजनाको अन्तिम हप्ताको २० भाग्यशाली विजेताहरु
हाम्रो QR भुक्तानी गर्दा Xiaomi MI Note 10 Lite योजना अन्तर्गत चौथो तथा अन्तिम हप्तामा U.F.O, Ina Center, Aamayra Fashion House र 80’s Cave को भौचर जित्न सफल हुनुभएका २० जना भाग्यशाली विजेताहरुलाई बधाई छ । यसै ब्लग मार्फत यस अफर योजना सकिएको घोषणा गर्न चाहन्छौँ । साथै, Xiaomi MI Note 10 Lite को विजेता August 5 मा घोषणा गरिने जानकारी गराउन चाहन्छौँ । यस योजनामा उत्साहजनक सहभागिताका लागि तपाईंहरु सबैलाई धन्यवाद छ। अन्तिम हप्ताका विजेताहरुको नामावली सूची यस प्रकार छ:

Aamayra Fashion House को भौचर जित्न सफल हुनुभएका भाग्यशाली विजेताहरु:

  • Sanu Bhai Pahari
  • Subhash Prasad Acharya
  • Ramesh Pandey
  • Pragya Koirala
  • Dhruba Raj Tripathi
  • Shila Bastola
  • Pooja Limbu
  • Govinda Dhungana
  • Sant Lal Gyaba

Ina Center को भौचर जित्न सफल हुनुभएका भाग्यशाली विजेताहरु:

  • Arjun Bhattarai
  • Aatmadev Banskota
  • Binod Rai
  • Kshitij Khanal
  • Narayan Tumbahangphe
  • Sanjeet Rajopadhya
  • Saroj Chaudhari
  • Krishna Ram Thapa
  • Ujjwal Thapa Magar

80’s Cave को भौचर जित्न सफल हुनुभएका भाग्यशाली विजेताहरु:

  • Pradeep Basnet
  • Jassu Shrestha

के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, Viber Community मा follow गर्नुहोस्।