QR भुक्तानी गर्दा Xiaomi MI Note 10 Lite जित्ने सुनौलो अवसर!

आजै बाट QR भुक्तानी गर्नुहोस् र Xiaomi MI Note 10 Lite जित्ने योजनामा सहभागी हुनुहोस्! जति धेरै कारोबार, उति धेरै उपहार जित्ने अवसर! 

के तपाईंले सामान खरिद गर्दा इसेवाबाट QR भुक्तानी गर्ने गर्नुभएको छ ? यदि त्यसो गर्नुभएको छैन भने आजैदेखि देशभरका स-साना किराना पसल देखि लिएर अनलाईन अर्डर सबै तिर QR भुक्तानी गर्न थाल्नुहोस् र Xiaomi MI Note 10 Lite स्मार्टफोन जित्ने अवसर पाउनुहोस्। साथै, हरेक हप्ता थप २० जना सहभागीहरुले इसेवा वा Fonepay मार्फत Scan to Pay गर्दा UFO, Ina center, Aamayra Fashion House80’s Cave को  भौचर प्राप्त गर्न सक्नुहुनेछ। 

यस योजना (Scan and Pay to WIN Xiaomi MI Note 10 Lite) मा सहभागी हुँदा ध्यान दिनुपर्ने नियम र शर्तहरु यसप्रकार छन्:

१. यस अफरमा असार २३ देखि साउन २० सम्म (7 July – 4 August) सहभागी हुन सकिनेछ।

२. पुरस्कार जित्न यस अफर योजना अवधि भित्रमा न्यूनतम १०० रुपैयाँको कारोबार (QR मार्फत बिल भुक्तानी) गरेको हुनुपर्नेछ।

३. Xiaomi MI Note 10 Lite का भाग्यशाली विजेताको नाम २०७७ साउन २२ गते (6 August मा) Social Media तथा ब्लग र हप्ताको २० जना भौचर जित्नुभएका विजेताहरुको नाम हरेक मंगलबार ब्लगबाट गरिनेछ। विजेताहरुलाई ईसेवामा रजिस्टर गरिएको नंबर मार्फत पनि सूचित गरिनेछ।

४. विजेता घोषणा भएको 7 working days भित्रमा सम्बन्धित विजेताले पुरस्कार दावी गरिसक्नुपर्नेछ। यदि विजेताले तोकिएको समय भित्र पुरस्कार दावी नगरेको खण्डमा ईसेवाले उक्त पुरस्कार रद्द गर्न सक्नेछ।

५. विजेताले उक्त पुरस्कार प्राप्त गर्न कुनै एक सरकारी आधिकारिक कागजात (नागरिकता/ ड्राईभिङ लाईसेन्स/ पासपोर्ट) को प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

[नोट: उक्त आधिकारिक कागजात सक्कल हुनुपर्नेछ र सबै विवरण इसेवामा प्रमाणित गरिएको KYC फारमसँग मेल खानुपर्नेछ।]

६. यो अफर प्रोमोसनका लागि मात्रै ल्याईएको हो। यो नेपालको प्रचलित कानून अन्तर्गत वर्जित जुवा, सट्टेबाजी, वा बेटिङ अन्तर्गत पर्दैन। 

७. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ। प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।

 ८. कुनै संकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ। 

९. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ।

१०. आवश्यक परेको खन्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ।

११. अफर योजनामा सहभागी भई प्रयोगकर्ताले आफ्नो मोबाईल नंबर र फोटो इसेवाको प्रोमोसनल गतिविधि, मार्केटिङ वा कुनै पनि प्रशासनिक मामिलाहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यका लागि प्रयोग गर्न मन्जुरी दिनेछन्।

१२. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन।

के तपाईं यस अफरमा भाग लिन तयार हुनुहुन्छ ?

कुनै पनि खरिदारी गर्दा इसेवा एप खोल्नुहोस् र QR को आइकनमा थिची पसल मा राखिएको QR कोड Scan गरी बिल भुक्तानी गर्नुहोस्। 

मात्र यति गरिसकेपछि तपाईंको सहभागीता प्रकृया पूरा हुनेछ। जति धेरै कारोबार, उति धेरै उपहार जित्ने अवसर


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, Viber Community मा follow गर्नुहोस्।

91 Comments

  1. Thank you esewa for this opurtiunity to win such mi 10 I would like this app to be more fammous

  2. Hello please give me that phone i will be very very thankful for you and for your help me. I am from gulmi Nepal i want to be a gameing youtuber but my family didn’t support me so plz esewa team support me by providing that phone so that can may be a perfect, viral YouTuber from Nepal also so plz help me love u take care plz support me..

  3. This idea is also nice to popular the esewa. And it is accurate and easy to send money where money doesn’t transfer wrong esewa while using QR pay.

  4. Hello sir,
    I am kunal and why do this comment!
    Because many reasons I should one my
    Big problem I have doesn’t phone ! I need education but this time olny online education reading for phones !
    Thank you,

  5. If you do giveaway every time people are know about esewa and they are attracted with us. So it is very good for growth and prograss for this app.

  6. It is very good that you are giving this offer and I will try very hard to get this phone.

  7. Grt offer sir
    We will share in our FB and insta account in other to promote our e sewa page.

  8. Yasto offer ma sahvagi hunu paro tar k garnu jati j Gare pani vagya nai kehi ma pani, sala vagya nai futeko xa.

  9. धन्याबाद ईसेवा । ईसेवाको कारण बैन्क गैरहनु पर्ने झन्झट हटेको छ ।साच्चै उपयोगी लाग्यो मलाई यो ।

  10. Thank you e-sewa for all your services…want win phone…life ma kahelai Pani khae as prize pako xaina

  11. Thakyou very much Esewa ..you have been providing good service and facilities .and pormoting many gifts which make the users and costumer more curious …. thankyou for you servies! !!:)

  12. So I just used QR and did transaction. So am I already in for this competition or do I need to do something else?

  13. Thank u eSawa first time i am join this win the phone i think i willn’t get it. I haven’t mobile phone plz give this phone plz.

  14. I want this phone plz I don’t have mobile I am using from my moms phone 😢😢🙏🏻🙏🏻

  15. Thanks esewa to make our work esay and faster…..and give big opportunities to us ..💓

  16. Hello esewa you are great because of you we are doing our payment through it. Esewa is a great app for all of us without you we need to go far to pay the bill . So I am so thankful for providing us this app . We are so lucky to have esewa offers thanku esewa. It’s on your hand you will make lucky drall. So please esewa I want that offers mi note 10 I like your offers.
    Thank you
    Esewa

  17. Its been a wonderful journey with yu esewa and im thankful for all your best deals.thank yu soo much esewa for your cooperative time i would be your thankful if yu would love to choose me for this phone thank yu esewa 🥰

  18. I need mobile because i have a lot of problems i don’t have one mobile also to study this isn my father’s mobile sometimes father give mobile then how to study

  19. Thank you esewa
    I hope I will win this offer
    Reason:I am a student and my parents doesn’t give me phone my eavry friend have there own phone but I don’t have 😒😒

Comments are closed.