NTCको टपअपमा १००% बोनस अफर
रू १० देखि रू ९९ सम्मकाे बाेनस २ दिनका लागि मान्य हुनेछ ।
रू १०० देखि रू ४९९ सम्मकाे बाेनस ४ दिनका लागि मान्य हुनेछ ।
रू ५०० देखि रू ९९९ सम्मकाे बाेनस ८ दिनका लागि मान्य हुनेछ।
रू १००० देखि माथिकाे बाेनस १० दिनका लागि मान्य हुनेछ ।
NTCको रिचार्ज कार्डमा १००% बोनस अफर
रू ५० र रू १०० काे रिचार्ज कार्डकाे बाेनस २ दिनका लागि मान्य हुनेछ।
रू २०० र रू ५०० काे रिचार्ज कार्डकाे बाेनस ४ दिनका लागि मान्य हुनेछ ।
रू १००० काे रिचार्ज कार्डकाे बाेनस २ दिनका लागि मान्य हुनेछ ।
टपअप गरीसकेपछी बाेनस ब्यालेन्स कति छ भनि बुझ्नका लागि *१४१५*५५# डायल गर्नुहाेस् ।
Ncell को टप अपमा १२०% बोनस अफर
इसेवा प्रयोग गरी Ncell को टपअप गर्दा हरेक टपअपमा ग्राहकहरूले १२०% बोनस पाउनुहुनेछ । यसरी प्राप्त भएकाे बाेनस रकम ग्राहकहरूले कल, SMS तथा डाटाकाे लागि प्रयाेग गर्नसक्नुहुनेछ । बाेनस रकमकाे म्याद भने टपअप गरेकाे समय देखि ३ दिन सम्मका लागि हुनेछ।