कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउनकाे निर्णय लिए पश्चात नेपालीहरूको सहजीकरणका लागि NTC ले चैत्र १३, २०७६ देखि ७ दिनका लागि बाेनस अफर लिएर आएको छ। इसेवाबाट टपअप गर्नुहाेस् र निम्नलिखित अफर पाउनुहाेस्:
टपअप अफर
रू १० देखि रू ९९ सम्मकाे बाेनस २ दिनका लागि मान्य हुनेछ ।
रू १०० देखि रू ४९९ सम्मकाे बाेनस ४ दिनका लागि मान्य हुनेछ ।
रू ५०० देखि रू ९९९ सम्मकाे बाेनस ८ दिनका लागि मान्य हुनेछ।
रू १००० देखि माथिकाे बाेनस १० दिनका लागि मान्य हुनेछ ।
रिचार्ज कार्ड अफर
रू ५० र रू १०० काे रिचार्ज कार्डकाे बाेनस २ दिनका लागि मान्य हुनेछ।
रू २०० र रू ५०० काे रिचार्ज कार्डकाे बाेनस ४ दिनका लागि मान्य हुनेछ ।
रू १००० काे रिचार्ज कार्डकाे बाेनस २ दिनका लागि मान्य हुनेछ ।
इसेवाकाे सुविधा र अफरहरु बारेको जानकारीका लागि हामीलाई
Facebook,
Instagram and
Twitterमा follow गर्न नभुल्नुहोला ।
चैत्र १९ गते, २०७६ देखि याे अफरकाे अन्त्य भएकाे जानकारी गराउँदछाैँ ।