Search

बिजुलीको बिल भुक्तानीमा Baltra को Induction चुलो उपहार! 

बिजुलीको बिल भुक्तानीमा Baltra को Induction चुलो उपहार! 

बिजुलीको बिल भुक्तानी गर्न काउन्टर धाएर लाईन बस्ने दिन त अब गए भनेर हामी सबैलाई महसूस नै भई सक्यो। आजभोली त एकछिन मै डिजिटल माध्यमबाट बिल भुक्तानी गर्न सकिने भएको छ। तर कुन माध्यमबाट भुक्तानी गरेर आफुलाई सजिलो र फाइदा जनक हुन्छ भन्ने कुरा भने हामी आफैले रोज्नुपर्ने हुन्छ। तपाईंको थप सहजताको लागि अब हामीले “Ujyaalo Campaign” ल्याएका छौँ। अब इसेवाबाट बिजुलीको बिल भुक्तानी गर्दा सजिलो भुक्तानी साथमा Baltra को Induction चुलो पनि उपहार जित्नु हुनेछ। 

तपाईंले आफ्नो घरको बिजुलीको बिल कसरी भुक्तानी गर्ने गर्नु भएको छ त? अब भने इसेवाबाट नै भुक्तानी गरेर समयको बचत साथमा Baltra को Induction चुलो पनि जित्ने मौका पाउनुहोस्।

अफरका नियम र सर्तहरु यस प्रकार छन्: 

  1. अफर August 23, 2022 देखी October 23, 2022 सम्मका लागि लागु हुनेछ। 
  2. अफरका कुल 9 विजेता (हरेक हप्ता 1 विजेता) हुनेछन्। 
  3. विजेताको छनौट हरेक हप्ता Lucky Draw बाट हुनेछ। 
  4. आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ।
  5. अफरमा भाग लिएर, सहभागीहरूले प्रस्ताव कार्यक्रमको व्यवस्थापन र आयोजनालाई सहज बनाउन प्रवर्द्धनात्मक कार्यक्रमहरू, विज्ञापन, मार्केटिङ र कुनै पनि प्रशासनिक मामिलाहरूको उद्देश्यका लागि प्रयोग गर्न इसेवालाई सहमति र सहमति प्रदान गर्छन्।