Malaysia मा रहेका नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरूका लागि खुसीको खबर।
अब तपाईंले सजिलै Merchantrade मार्फत eSewa Wallet मा रेमिट्यान्स पठाउन सक्नुहुन्छ र प्रत्येक योग्य कारोबारमा रु. २०० बोनस प्राप्त गर्ने अवसर पनि पाउनुहुन्छ।
तपाईंको रेमिट्यान्सलाई केवल पैसा पठाउने माध्यम मात्र नभई, आफ्ना परिवारजनका लागि खुसी र मुस्कान बोकेको उत्सवपूर्ण उपहार बनाउनुहोस्।
*Terms & Conditions:
- This offer is valid from April 1st, 2026 (12:00 AM Nepal Time) to April 30th, 2026 (11:59 PM Nepal Time).
- During the campaign period, eligible remittance transactions sent to eSewa Wallet via Merchantrade will receive an NPR 200 Bonus.
- The beneficiary will receive the bonus within 24 hours of the remittance transaction.
- Minimum transaction amount NPR 5000
- Beneficiaries are eligible to receive the bonus twice a month.
- Esewa Money Transfer reserves the right to review, modify, or cancel the campaign in case of suspicious activity or unforeseen circumstances without prior notice.
*सर्तहरू लागू हुनेछन्:
- यो योजना २०८२ चैत १८ गते बिहान १२:०० बजेदेखि २०८३ वैशाख १७ गते राति ११:५९ बजेसम्म मान्य हुनेछ।
- यो प्रस्ताव Merchantrade मार्फत eSewa Wallet मा पठाइएका योग्य रेमिट्यान्स कारोबारहरूमा मात्र लागू हुनेछ।
- कारोबार सफल भएपछि २४ घण्टाभित्र बोनस रकम प्राप्तकर्ताको वालेटमा जम्मा गरिनेछ।
- न्यूनतम कारोबार रकम ५०००
- प्रत्येक प्राप्तकर्ताले महिनामा २ पटक बोनस प्राप्त गर्न सक्नेछन्।
- शंकास्पद गतिविधि वा योजनाको सर्तविपरीत देखिएका कारोबारहरूलाई क्यासब्याकका लागि अयोग्य ठहराउने तथा योजना परिमार्जन वा रद्द गर्ने सम्पूर्ण अधिकार Esewa Money Transfer मा सुरक्षित रहनेछ।
