Search

eSewa मा COMMISSION को बहार !!! धेरै आम्दानिका लागी धेरै कारोबार !!!

eSewa मा COMMISSION को बहार !!! धेरै आम्दानिका लागी धेरै कारोबार !!!

निम्न अफर सक्किसकेको छ ! 


अब eSewa मा कारोबारका आधारमा Commission Rate, Reward Point तथा अन्य सेवा सुविधाहरु निर्धारित हुने भएकाले आजै आफ्नो स्थान तथा eSewa बाट हुने आम्दानी सुरक्षित गर्नुहोस् ।

eSewa मा कसरी धेरै Commission को हकदार हुने ?

सर्वप्रथम यहाँहरुले आफ्नो मासिक कारोबारका आधारमा आफ्नो स्थान सुरक्षित गर्नुहोस् । कारोबारमा गणना हुने सुबिधाहरुमा  NTC, Ncell, Airlines, NEA, Dishhome, TV, Khanepani तथा ISP पर्दछन् । यहाँहरुले सुरक्षित गर्नसक्नुहुने स्थान यस बमोजिम छन् :

  • Platinum Partner

  • Gold Partner

  • Silver Partner

  • Bronze Partner

Platinum Partner कसरी बन्ने ?

हरेक महिना NTC, Ncell, Airlines, NEA, Dishhome, TV, Khanepani तथा ISP मा रु. ३००,००० वा सोभन्दा बढीको कारोबार गरी आफ्नो स्थान Platinum Partner को रुपमा सुरक्षित गर्नुहोस् ।

Gold Partner भनेको के हो ?

हरेक महिना NTC, Ncell, Airlines, NEA, Dishhome, TV, Khanepani तथा ISP को कारोबारमा रु. २००,००० देखी रु. ३००,००० को कारोबार गरी आफ्नो स्थान हाम्रो Gold Partner का रुपमा सुरक्षित गर्नुहोस् ।

Silver Partner भनेको के हो?

हरेक महिना NTC, Ncell, Airlines, NEA, Dishhome, TV, Khanepani तथा ISP को कारोबारमा रु. १००,००० देखी रु. २००,००० सम्मको कारोबार गरी आफ्नो स्थान Silver Partner का रुपमा सुरक्षित गर्नुहोस् ।

Bronze Partner भनेको के हो?

हरेक महिना NTC, Ncell, Airlines, NEA, Dishhome, TV, Khanepani तथा ISP को कारोबारमा रु. १५,००० देखी रु. १००,००० सम्मको कारोबार गरी आफ्नो स्थान Bronze Partner का रुपमा सुरक्षित गर्नुहोस् ।