केही समय अगाडी इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गर्दा, हामीले आकर्षक नगद उपहार साथै मोबाईल जित्ने योजना ल्याएका थियौं । सो योजनामा यहाँहरुको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै हामी पुन: सोही योजना लिएर उपस्थित भएका छौँ । हाम्रा ग्राहकहरुले इसेवाबाट National Life Insurance काे जीवन बीमा शुल्क भुक्तानी गरी अब आकर्षक नगद उपहार पाउनुहुनेछ ।
कारोबार संख्या प्रति महिना | इन्सेन्टिभ प्रति कारोबार (रु) |
० – १९ | – |
२० – ४९ | २० |
५० – ९९ | २५ |
१०० – ५०० | ३० |
५०० वा सो भन्दा बढी | ३० + (प्रति कारोबार रु १०) |
इसेवाबाट National Life Insurance को जीवन बीमा शुल्क भुक्तानी गरी याेजनामा सहभागी हुन सर्तहरु:
- यो योजना ३ महिना ( २०७७ साल मंसिर १ देखि माघ ३० सम्म) का लागि लागु हुनेछ ।
- यस योजनाको इन्सेन्टिभ हरेक नेपाली महिनामा गणना भइ ग्राहकलाई आगामी महिनाको २ हप्ता भित्र इसेवामा उपलब्ध गराइनेछ।
- आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।
आजै बीमा शुल्क भुक्तानी गरी यस याेजनामा सहभागी हुनुहाेस् !
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App
हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।