Search

eSewa बाट MetLife को जीवन बीमा शुल्क भुक्तानीमा आकर्षक नगद उपहार!

eSewa बाट MetLife को जीवन बीमा शुल्क भुक्तानीमा आकर्षक नगद उपहार!
केही समय अगाडी इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गर्दा, हामीले आकर्षक नगद उपहार साथै मोबाईल जित्ने योजना ल्याएका थियौं । सो योजनामा यहाँहरुको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै हामी पुन: सोही योजना लिएर उपस्थित भएका छौँ । हाम्रा ग्राहकहरुले इसेवाबाट MetLife काे जीवन बीमा शुल्क भुक्तानी गरी अब आकर्षक नगद उपहार पाउनुहुनेछ ।
कारोबार संख्या प्रति महिना इन्सेन्टिभ प्रति कारोबार (रु)
० – १९
२० – ४९ २०
५० – ९९ २५
१०० – ५०० ३०
५०० वा सो भन्दा बढी ३० + (प्रति कारोबार रु १०)

इसेवाबाट MetLife को जीवन बीमा शुल्क भुक्तानी गरी याेजनामा सहभागी हुन सर्तहरु:

  •  यो योजना ३ महिना ( २०७७ साल मंसिर १ देखि माघ ३० सम्म) का लागि लागु हुनेछ ।
  • यस योजनाको इन्सेन्टिभ हरेक नेपाली महिनामा गणना भइ ग्राहकलाई आगामी महिनाको २ हप्ता भित्र इसेवामा उपलब्ध गराइनेछ।
  • आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।
आजै बीमा शुल्क भुक्तानी गरी यस याेजनामा सहभागी हुनुहाेस् !
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।