हरेक नेपालीका घरमा TV हेर्दै हुने रमाईला पलहरु अनगिन्ती हुन्छन भन्ने त हामी आफैले महसुस गर्दै आएका छौँ। चाहे त्यो खाना खादा होस्, खाजा खादा होस्, परिवार जमघट होस्, सबै बेला हामीले आफ्नो मनपरेको Shows हरु हेरेर रमाइलो गर्ने गर्दछौँ । TV ले लामो समय देखी जिवनमा रमाइलो पलहरु ल्याउदै आइरहेको छ। परिवारसँग यस्तै अझै रमाइलो पलहरु बाधीउन भनेर हामीले तपाईंको TV Bill Payment का लागि अफर पनि ल्याएका छौँ।
अब DishHome १ वर्षको Recharge गर्दा १ वर्ष सित्तैमा हेर्न मिल्ने छ ! साथमा इसेवाबाट DishHome बिल भुक्तानी गर्दा सबैलाई Flat 2% cashback! बिल भुक्तानी गर्दा प्रोमोकोड “DISH” प्रयोग गर्न नबिर्सनु होला।
यस अफरमा सहभागी हुन इसेवाबाट पेमेन्ट गर्दा "DishHome Yearly Offer" छनौट गर्नु आवश्यक रहेको छ।
इसेवाबाट DishHome को बिल भुक्तानी गर्ने प्रकृया यस्तो छ:
- इसेवा खोली TV अथवा New Services मा भएको “DishHome Yearly Offer” मा जानुहोस्।
- आफ्नो “Customer ID” राखेर Check गर्नुहोस्।
- Package Details Select गरी Proceed गर्नुहोस्।
- Confirm गरी MPIN/Password बाट Payment गर्नुहोस्।
यस अफरका नियम र सर्तहरु यस प्रकार छन्:
- यो अफर 5th July, 2022 देखी 7th August, 2022 सम्मका लागि लागु हुनेछ ।
- अफरमा सहभागी हुन ग्राहकहरुले आफ्नो DishHome TV को वार्षिक शुल्क “DishHome Yearly Offer” मा गई इसेवाबाट “DISH ” प्रोमोकोड राखी भुक्तानी गर्नु पर्ने हुन्छ।
- आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।
- इसेवाले कुनै पनि पक्षलाई पूर्व जानकारी बिना शंकास्पद गतिविधि र घटनाहरू आफ्नो नियन्त्रण बाहिरको अवस्थामा अफरका नियम र सर्तहरूको समीक्षा गर्ने र/वा रद्द गर्ने अधिकार सुरक्षित गर्दछ।
- इसेवाले आफ्नो स्वविवेकमा कुनै पनि प्रयोगकर्ता वा अर्डरलाई अफर उत्पादन वा सेवाको मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्ता वा भौगोलिक क्षेत्रलाई उपयुक्त ठानेमा अयोग्य ठहराउने अधिकार सुरक्षित गर्दछ।
