के तपाईंले आजभोली इसेवा एप खोल्दा “Have a Promo code” बटन देख्नु भएको छ ?
तपाईंले Promo code कहिले पाउनु हुनेछ भनि अपेक्षा गर्दै हुनुहुन्छ ?
हामीले सम्पूर्ण ग्राहकका लागि पहिलो पटक लिएर आएका छौँ १०० मा १०० Ncell Flash Offer!
भोली बैशाख ३० गते १० बजे आफ्नो वा आफुले चिनेको व्यक्तिको Ncell नम्बरमा १०० वा १०० भन्दा बढी रकमको मोबाईल टपअप गर्नुहोस् र आफ्नो इसेवा खातामा १०० रिवार्ड पोइन्ट तुरुन्तै पाउनुहोस् ।
ढिला नगर्नुहोस्, यो अफर भोली बैशाख ३० गते बिहान १० बजे सुरु भएर मात्र १ घण्टाको लागि सिमित रहनेछ र पहिलो १००० जना ग्राहकहरु जस्ले Ncell को टपअप गर्नुहुनेछ, उहाँहरुले मात्र यो अफरको फाइदा उठाउनसक्नुहुनेछ ।
हामी Promo Code सम्बन्धी योजनाहरु भविष्यमा फेरी पनि अवश्य लिएर आउनेछौँ । हाम्रो योजनाहरुको बारे जानकारीका लागि हामीलाई Facebook, Instagram, Twitter तथा Viber मा follow गर्न नभुल्नुहोला ।
Ncell Flash Offer मा सहभागी कसरी हुने ?
- भोली बिहान तोकिएको समयमा आफ्नो इसेवा एपको Topup icon मा थिच्नुहोस् ।
- Ncell नम्बर र topup गर्न चाहनुभएको रकम (रु १०० वा १०० भन्दा बढी) दाखिला गरी “Have a Promo Code?” बटनमा थिच्नुहोस ।
- Promo Code मा “FLASH100” राखी अगाडी बढ्नुहोस् ।
- स्क्रीनमा देखाइएको जानकारी पुन: एक पटक जाँच गर्नुहोस् र आफ्नो MPIN दाखिला गरी topup प्रक्रिया पूरा गर्नुहोस् ।
हामी Promo Code सम्बन्धी योजनाहरु भविष्यमा फेरी पनि अवश्य लिएर आउनेछौँ । हाम्रो योजनाहरुको बारे जानकारीका लागि हामीलाई Facebook, Instagram, Twitter तथा Viber मा follow गर्न नभुल्नुहोला ।
