दशैँको माहोल छाए साथै मान्छेहरुको घर जाने क्रम बढेको छ । यही दशैंको माहोललाई मध्य नजर गर्दै इसेवाले बिभिन्न आकर्षक उपहार जस्तै Yamahaको बाइक र Sasto Ticketsको साथ दुबई भ्रमणको मौका लिएर आएको छ । साथै ग्राहकहरुले हरेक हप्ता जित्न सक्नुहुनेछ Pretty Click, KFC, UFO, CG, Vianet, Dulla, Miniso, Latido आदिको उपहार ।
यो सगंसगैं इसेवाले लिएर आएको छ हरेक दिन हवाइ जहाजको टिकटमा २ भाग््यशाली विजेताका लागि १००% क्यास्ब्याक जित्ने मौका । अफरको अवधी २४ सेप्टेम्बर देखि २८ सेप्टेम्बेर सम्म रहेको छ ।
विजेता: २४ सेप्टेम्बरको विजेता: Manoj Shrestha (Yeti Airlines), Deepak Kumar Shrestha (Buddha Air) २५ सेप्टेम्बरको विजेता: Ram Shankar Yadav (Yeti Airlines), Aayushma Sha (Buddha Air) अफर अझै बाँकी नै छ, अनलाईन टिकट किन्दै गर्नुहोस् ।