सरकारले दशैँमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि आजबाट टिकट बुकिङ्ग खुल्ला गरेको छ । यस लगत्तै, उपत्यका भित्रका बसपार्कको टिकट काउन्टरहरुमा यात्रुको चाप बढेको छ । अरु दिन खाली हुने काउन्टरहरुमा मानिसको भिड्भाड अत्यन्तै बढेको देखिन्छ । नयाँ बसपार्कसँगै कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेललगायतका काउन्टरका कर्मचारीहरु अस्तव्यस्त भएका छन्।
फोटो क्रेडिट्: Onlinekhabar.com
यसरी लाईन लागि ठेलमठेल गर्दै टिकट बुकिङ्ग गर्नुपर्ने समस्यालाई मध्य नजर गर्दै बससेवाले अन्लाईन बुकिङ्ग खोलेको छ । यात्रुहरुले अब काउन्टरको भिड्भाडबाट बची , आफ्नै मोबाईलबाट दशैँका लागि टिकट काट्न सक्ने छन् ।
दशैँका लागि बुकिङ्ग खुल्ला गन्तव्यहरु:
SN | Area |
1 | Baglung/Beni |
2 | Biratnagar |
3 | Butwal/Bhairahawa/Lumbini |
4 | Chitwan |
5 | Dharan |
6 | Diktel |
7 | Gaighat |
8 | Gaur |
9 | Ghurmi/Okhaldhunga |
10 | Janakpur/Jaleshwor/Mathihani |
11 | Jomsom |
12 | Kakadvitta |
13 | Krishnanagar |
14 | Nepalgunj |
15 | Nuwakot/Rasuwa/Trisuli/Bidur/Dhunchhe |
16 | Palpa |
17 | Pashupatinagar |
18 | Piparpati/Birgunj |
19 | Pokhara |
20 | Rukum |
21 | Siliguri |
22 | Surkhet |
23 | Tulsipur |
24 | Rasuwa |
25 | Khotang |
Biratnagar, 2 person.
Call me for conform.
Hello Sir,
You can book tickets through eSewa or through bussewa’s website.
Thank you.
लम्जुङ्गको दुराडाडा जाने बसको बुकिङ्ग हुन्छ कि हुन्न के छ ल न जानस्कार पाउ महोदय ।