Search

नेपाल टेलिकमको दशैँ बोनस अफर

नेपाल टेलिकमको दशैँ बोनस अफर
हरेक वर्षझैं नेपाल टेलिकमले लिएर आएको छ दशैंको अवसरमा विभिन्न आकर्षक अफर । मोबाइल रिचार्जमा पाउनुहोस् २0 प्रतिशत सम्म बोनस र २ प्रतिशत क्यसब्याक।  इसेवाबाट रिचार्ज कार्ड किन्दा:  १. ५०, १०० र २०० को रिचार्ज कार्डमा  १० प्रतिशत बोनसका साथै २ प्रतिशत क्यासब्याक । २. ५०० र १००० को रिचार्ज कार्डमा  २० प्रतिशत बोनस र २ प्रतिशत क्यसब्याक । इसेवाबाट टप अप गर्दा: १. १० भन्दा माथीको टपअपमा १० प्रतिशत बोनसका साथै २ प्रतिशत क्यासब्याक ।  २. ५०० भन्दा माथीको टपअपमा  २० प्रतिशत बोनस र २ प्रतिशत क्यसब्याक ।  यो अफर आगामी 27th October देखि 2nd November सम्म प्रदान गरिने छ । १० प्रतिशत बोनस ३ दिन भित्र उपयोग गरिसक्नु पर्ने छ भने २० प्रतिशतको बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्ने छ