Search

नेपाल इन्स्याेरेन्सकाे बीमा प्रिमियम इसेवाबाट तिर्नुहोस्

नेपाल इन्स्याेरेन्सकाे बीमा प्रिमियम इसेवाबाट तिर्नुहोस्
नेपाल इन्स्याेरेन्सकाे बीमा प्रिमियम तिर्न निम्न लिखीत प्रक्रिया अपनाउनुहाेस्: १. इसेवा लगिन गर्नुहोस् । २. सर्च बारमा थिच्नुहोस् र "Nepal Insurance Company Limited" लेखी देखाइएकाे Icon मा थिच्नुहोस्। ३. Policy Type, Branch, Insurance Type, रकम तथा अन्य सम्पूर्ण विवरण भर्नुहाेस् र Proceed मा थिच्नुहोस्। ४. देखाइएकाे विवरण सहि छ भनी  जाँच गरी "Confirm" मा थिच्नुहोस्। ५. अब आफ्नो MPIN/ Password राखी बिमा महसुल भुक्तानी प्रक्रिया सम्पन्न गर्नुहोस् । थप सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला।