Search

नेपाल इन्भेष्टमेण्ट बैंकको ईन्टरनेट बैँकिङ्गबाट इसेवामा रकम जम्मा गर्दा बाेनस पक्का

नेपाल इन्भेष्टमेण्ट बैंकको ईन्टरनेट बैँकिङ्गबाट इसेवामा रकम जम्मा गर्दा बाेनस पक्का
नेपाल इन्भेष्टमेण्ट बैंकको ईन्टरनेट बैँकिङ्ग प्रयोग गरी इसेवा खातामा ग्राहकहरुले रकम जम्मा गर्न सक्ने सुविधा इसेवामा आइसकेको छ । लामो समय देखि ग्राहकहरुले चाहनुभएको यो सुविधालाई अगाडी बढाउँदै इसेवा ग्राहकहरुका लागि हामीले लिएर आएका छौँ खुशीको खबर । आज फाल्गुन २ गते २०७६ देखि फाल्गुन २७ गते २०७६ सम्म नेपाल इन्भेष्टमेन्ट बैंक प्रयोग गरी इसेवा खातामा रु १०० वा साे भन्दा बढी रकम जम्मा गर्दा पाउनुहोस् १५% बोनस । सर्तहरु: १ . अफर अवधी भित्र पहिलो पटक लोड गर्दा मात्र बोनस पाइनेछ । २ . बोनस रकम लोड रकमको १५% (रु . १५० सम्म) लागु हुनेछ । ३ . काउन्टर डिपोजिटबाट इसेवा खातामा रकम जम्मा गर्दा बोनस पाइनेछैन । ४. बाेनस रकम लोड गर्नुभएकाे २ व्यवसायिक दिन भित्र इसेवा खातामा जम्मा गरिनेछ। याे अफर समाप्त भइसकेकाे छ, अफरमा सहभागि हुनुभएकाे सम्पुर्ण ग्राहकहरूलाई धन्यवाद ।