Search

नयाँ वर्षको हरेक पल आजीवन सुनौलो अवसर

नयाँ वर्षको हरेक पल आजीवन सुनौलो अवसर
“...... को शेयर खुलेछ नि, शेयर भर्याे?”  आज भाेली यो संवाद हाम्रो दैनिक जीवनमा निक्कै पटक सुनिन्छ । २०७६ बाट २०७७ भाद्र सम्ममा शेयर कारोबार गर्नेहरूको जमात १५ लाखबाट करिब ३ लाखले बढेर १८ लाख पुगेको थियाे । शेयर कारोबारमा  लगानी गर्न लगानीकर्ताहरू दिनदिनै बढ्दै नै छन् । के तपाईंले पनि शेयर कारोबार गर्न सुरू गर्नुभएको छ? शेयरमा लगानी सुरू त गर्नुभयो तर यसलाई अझै लाभदायी कसरी बनाउने जिज्ञासा बोकीरहनुभएको छ ?  शेयर कारोबार गर्ने लगानीकर्ताहरूका लागि अाएको गज्जबको अफरः eSewa बाट Muktinath Capital सँग मात्र रू १,९९९ मा गर्नुहोस् Lifetime को लागि DEMAT र Meroshare खाता नविकरण । साथै Lifetime भरीका लागि खाता नविकरण गर्दा रू १,४९९ पर्न आउने Share Market Training पनि FREE मा पाउनुहोस् । खाता नविकरण गरीसकेपछी Training का लागि 01-4546108 मा सम्पर्क गर्नुहोस् । अफरका सर्तहरूः
  • रू १,९९९ मा Lifetime भरीका लागि खाता नविकरण गर्न ग्राहकले हाल सम्मको नविकरण शुल्क/जरिवाना सबै चुक्ता गरेको हुनुपर्नेछ ।
  • यो अफर असार ३२, २०७९ सम्म लागु हुनेछ ।
  • खाता नविकरण वित्तीय वर्षकाे सुरूवातमा गरिनेछ ।
  • ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ ।
  • आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सकिनेछ ।