Search

नयाँ इसेवा एजेन्ट बनाई आम्दानी तथा उपहार जित्ने सुनौलो अवसर

नयाँ इसेवा एजेन्ट बनाई आम्दानी तथा उपहार जित्ने सुनौलो अवसर

इसेवा जोनको लागि खुसीको खबर !!!

आजै आफु नजिकका अथवा आफुलाई काम गर्न प्रदान गरिएको कार्य क्षेत्रमा नयाँ इसेवा एजेन्ट बनाई इसेवा चलाउन सिकाउनुहोस् र निम्न बमोजिम आम्दानी गर्नुहोस् ।

नगरपालिका/गाउँपालिका प्रति पोईन्ट कुल आम्दानी मासिक सकृय पोईन्ट दर्ता संख्या मासिक प्रदान गरिने प्रति पोईन्ट रकम
गाउँपालिका रु.३०० १५+ रु.२५०
नगरपालिका रु.२०० २५+ रु.१५०
महानगर/ उपमहानगरपालिका रु.१५० २५+ रु.१००
 

नोटः माथि उल्लेखित प्रति पोइन्ट आम्दानी(मासिक) प्राप्त गर्नका लागि अनिवार्य रुपमा उल्लेखित सकृय पोईन्ट दर्ता हुनुपर्नेछ।

४ महिनामा हरेक महिनाको लक्ष्य पुरा गरि २०७८ अषाढ महिनामा निम्न बमोजिम पोईन्ट सकृय भएमा बाँकी रु.५० रकम पुनः प्रदान गरिने छ ।

नगरपालिका/गाउँपालिका सकृय पोईन्ट संख्या (अषाढ २०७८) प्रति पोईन्ट अतिरिक्त आम्दानी
गाउँपालिका ६०+ रु.५०
नगरपालिका १००+ रु.५०
महानगर/ उपमहानगरपालिका १००+ रु.५०
 

बम्पर अफर

४ महिनामा निम्न बमोजिम सकृय पोईन्ट बनाउने जोनले Android Smart Phone प्राप्त गर्नुहुनेछ ।

नगरपालिकारगाउँपालिका सकृय पोईन्ट(अषाढ २०७८) विजेता संख्या
गाउँपालिका १००+ प्रथम ४ जना
नगरपालिका १५०+ प्रथम ३ जना
महानगर/उपमहानगरपालिका १५०+ प्रथम ३ जना
 

यो अफर २०७७ चैत्र १ बाट सुरुभई २०७८ अषाढ ३१ सम्म लागु हुनेछ ।

 

के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई  FacebookInstagramTwitter, र  Viber Community मा follow गर्नुहोस्।