प्रविधिको प्रयोग हावी हुँदै गइरहेको समयमा हामीले आफ्ना सबै कामहरु आफ्नो मोबाईलबाट नै गर्न मिल्ने भइसकेको छ । स-साना भुक्तानी देखि लिएर ठुला वित्तिय कारोबार सबै अनलाईन नै गर्न मिल्ने भइसकेको छ । माेबाइल रिचार्जबाट सुरू भएकाे अनलाइन भुक्तानी सेवा आज प्राय सबै क्षेत्रमा उपलब्ध छ जस्तै इन्टरनेट, बीमा, रकम ट्रान्स्फर, DEMAT खाता नविकरण, शैक्षिक शुल्क भुक्तानी, आदि । यसरी अनलाइन काराेबार गर्न सकिने क्षेत्रहरूमा अब अस्पतालकाे अपाेइन्टमेन्ट बुकिङ पनि आइसकेकाे छ ।
अब स्वास्थ्य उपचारका लागि जान बिरामीहरूले लामो लाइन र घण्टौँकाे पर्खाइ भोग्नुपर्दैन । घरमै रहि इसेवा एप भित्र अस्पतालमा जाँचका लागि उपलब्ध डाक्टरहरूकाे सूचि साथै कुन डाक्टर कुन समयमा उपलब्ध हुनुहुन्छ भन्ने जानकारीका साथ अनलाइन अपाेइन्टमेन्ट लिन सक्नुहुनेछ ।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
अस्पतालमा अनलाइन बुकिङ कसरी लिने ?
१. एपमा लग-इन गरी "Health" आइकनमा थिच्नुहाेस् २. स्वास्थ्य जाँचका लागि जान खाेज्नुभएकाे अस्पतालकाे नाममा थिच्नुहाेस् ३. जचाउन खाेज्नुभएकाे डाक्टर, मिति र समय छनाैट गरी "Continue" मा थिच्नुहाेस् ४. देखाइएकाे विवरण निश्चित गरी "Confirm" मा थिच्नुहाेस् र बुकिङ्ग प्रक्रिया पुरा गर्नुहाेस्इसेवामा अनलाइन अपाेइन्टमेन्ट बुकिङका लागि उपलब्ध अस्पतालहरूः
1. Annapurna Neurological Institute and Allied Science 2. Alka Hospital Pvt. Ltd. 3. Dristi the Vision Eye Care Centre Pvt. Ltd. 4. Hospital for Children Eye ENT and Rehabilitation Services 5. Nidan Hospital Ltd. 6. Tilganga Institute of Ophthalmology 7. Shahid Gangalal National Heart Centre 8. Chauraha Hospital 9. Saajha Hospital 10. Nagarik Polyclinic 11. Lumbini Hospital and Medical College Pvt. Ltd. (Lumbini Nursing Home) 12. Times Hospital Pvt. Ltd. 13. Maya Metro Hospital 14. Samaaj Dental Hospital, Baneshwor 15. Kathmandu Model Hospitalके तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
